बुक लन्च रे, कहाँ बुक गर्ने हो ? By mysansar, on November 16th, 2014 झट्ट हेर्दा यसमा केही अनौठो मान्नु पर्ने जस्तो देखिन्न। तर ध्यान दिएर हेर्नुस् त ब्यानरमा के लेखिएको छ? त्यसको अर्थ खाजा खान बुकिङ गर्ने भन्ने लाग्छ। जबकि कार्यक्रम पुस्तक विमोचनको हो। Launch को ठाउँ Lunch लेखेपछि अर्थको अनर्थ हुनपुग्यो। यति ठूलो कार्यक्रम गर्ने, मन्त्री बोलाएर विमोचन गराउनेहरुले यति सानो कुरामा भने किन ध्यान नदिएका होलान् हँ? http://www.mysansar.com/2014/1...
cybernepali · Nov 19, 2014 9:13 AM · 3,667 views
भाषण गर्न पाइने भए पछि ५ पाउ खुट्टा टेकेर भए पनि आ उछन , सबै एकै द्यांग का मुला न परे: अंग्रेजी मा भए पछि स्वत स्तर बढ्ने सोचाइ अनि त्यो वोर्ड ट्रेड सेन्टर मा गरेको हुनाले अंग्रेजीमै लेख्नु पर्यो नि ? हैन र ?
magorkhe1 · Nov 19, 2014 10:53 AM
५ पाउ खुट्टा भनेको के हो नि ? २ हात , २ खुट्टा अनि एउटा पुच्छर भनेको हो ? ;)
nepalilaure · Nov 19, 2014 11:29 AM
Shivalingam Bro , shibhalingam .
magorkhe1 · Nov 19, 2014 12:06 PM
हाहा, टेक्न मिल्ने गरेर लामो भए त तेस्तो जाबो प्रोग्राम उद्घाटन गर्दै के हिड्थे होलान र \ तेसो भए त ६ हात खुट्टा भने पनि गलत हुदैन होला, कसै कसै को अझै पनि पुच्छर हुन्छ भन्ने सुनेको थिए \ बादरका सन्तति |
nepalilaure · Nov 19, 2014 12:26 PM
नेपाल मा छापा खाना मा काम गर्ने सब जना अशिक्षित र अनपढ हरु हुन् . कार्येक्रम आयोजना गर्ने ले ध्यान दिन पर्ने हो !!
facebook · Nov 19, 2014 12:29 PM
They just followed the art work. They are not paid for correction, i guess.
magorkhe1 · Nov 19, 2014 5:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion