उत्तौलीहरु http://www.youtube.com/watch?v...
aasiki · Nov 18, 2014 10:45 AM · 11,397 views
यो धागो हेरे पछि क्याम्पस को एउटा साथि हेर्दा सारै सोझो देखिने तर धेरै उटपटाङ्गि काम गर्थ्योरे सानामा ! सायद ११-१२ बर्सको थियो होला : छिमेकीको घरमा दुलन भित्य्राउन आएको बेला सगैका शखी हरुले यसै गरि कुरा हरु सोध्ने गर्दा रहेछन : त्यो चाहि गुन्द्री बेरेर केटि हरु भेला हुने ठाउमा लुकेर बसेको थियो रे ? एता उताका कुरा पछि के भयो भन न राति को सोधाइमा : हेर्न मोरी मा ओछ्यानमा बसिराखेको , ढोका बन्द गरेर कस्तो लेप्यासिन आएको मेरो त स्वास नै फुलेर आयो मन पनि धक्क भएर आयो भन्ने के सुनेको थिए खित्का छुटेर आयो अनि मलाइ कुचो लिएर छोपे भन्ने कथामै टुंगिएको थियो |
magorkhe1 · Nov 18, 2014 11:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion