जीवनको अर्थ नबुझ्दै दायित्वको प्रमाणपत्र थमाएर कहिल्यै सोधिनौ आमा त्यहाँ कसरी बसिस् रमाएर? जुनबेला जोस् जाँगर उमंग थियो आफूलाई चिनिन अहिले आएर बल्झिदैछु म अतितको हाँगो समाएर ।3।
saraswatiadhikari · Nov 5, 2014 1:46 AM · 16,649 views
( Nice , just adding ChaDakya's line) ऋणम कृत्वा घ्रितम पिवेत यावत जिबेत शुखम जिबेत Last edited: 05-Nov-14 09:35 AM
magorkhe1 · Nov 5, 2014 9:34 AM
पहिलो दुई लाइन सोलिड गयो / गम्भीर अनि मार्मिक/
Bachata · Nov 5, 2014 2:23 PM
For me I liked 3rd and 4th lines.
micky_mouse · Nov 5, 2014 2:50 PM
अहेले नबस हात पुर्पुरोमा समाएर भेनेको थेयें बस छोरा याहें काम गरेर देख्न थाल्यौ सपना साथीहरु बेदेश गएको १० वर्ष पनि अस्ति जस्तो लाग्छ तिमि बेदेश गएको आमा कति रोयौ बनेर कहेले सोदेउर म पनि किन सधौ tadiyeko छोरालई कति रमायौ तीहा भनेर
thukka · Nov 5, 2014 3:50 PM
एकदमै सटिक जवाफ
sawcheen · Nov 5, 2014 5:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion