नेपाल शान्त छदा रेडियो नेपाल बाट कुनै बेला बिहान सात बजेको समाचार अगाडी प्रसारित हुने गरेको पुरानो धार्मिक कार्यक्रम मा बजने गरेका नेपाल का मौलिक र एतिहासिक नेपाली भजनहरु को सबैभन्दा राम्रो संग्रहको च्यानल...Subscribe गर्न नाबिर्सिनु होला.... ! आहा नेपालका ती अमूल्य भजनहरु.... !! राजनीति ले ओझेलमा परे पनि आखिर मर्ने बेलामा पुग्ने त आर्यघाट नै रहेछ, हैन र??? http://m.youtube.com/channel/U...
Old Nepali Bhajans · Nov 4, 2014 10:32 PM · 10,254 views
http://m.youtube.com/channel/U...
Old Nepali Bhajans · Nov 4, 2014 10:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion