तिहारमा नि तिम्रै याद...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

झ्यल्यैमा दियो अनि झिलिमिली बत्ती सझिएको छ भुवन्,यो तिहारमा । झिर्झिरे र फुल्जडी छ आर्कोपट्टी लट्ठा छ नयन्, यो तिहारमा । सयपत्री , गोदावरी र मखमली सँग मग्मगाएको छ बन यो तिहारमा । निदार मै लगाएर सप्तरग्ङी टिका रमाएको छ मन ,यो तिहारमा । हर्स र उल्लास चाहिन्न धन् गर्दैछु सयन्, यो तिहारमा । तिम्रै याद आउछ झन अब के गरु बयान , यो तिहारमा ।

keziah · Oct 25, 2014 10:57 AM · 10,902 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all