एल बि आएर बोस्टन म्यासाचुसेट्स अभिभाबक बिनाको देश सच्चा सबुत रास्ट्र हाक्ने जन्मेनन एउटा पनि हिन्दु रास्ट्र नराख्ने रे रिसाएकी देउता पनि मन्तब्य सम्म नपुग्दै बाटोमा नै ज्यान जान्छ परिवार संगै सुतेकालाई पहिरोले पुरी लान्छ सलल बग्ने सुनकोशी ताल बनि बसी दिन्छ सर्वोच्च शिखर सगरमाथा हिमपहिरो बनि खसी दिन्छ सुमधुर कण्ठ कोइलिले बांस्न छोडी सके यहाँ मुजुरका ताँतीहरु नाच्न छोडी सके जहाँ हर बहरा देश मेरो उजाड भइ बसेको छ मल जल हाल्ने छैन कोहि छोरा विदेश पसेको छ अन्याय बिरुद्ध न्याय माग्दा अकालमै ज्यान जान्छ सबै यहाँ ठुला बडा कसले कसलाई मान्छ बिलभ हुदै गइ रहेछ हाम्रो संस्कृति भाषा र भेष टुहुरो बनि रोइ रहेछ अभिभाबक बिनाको देश
Lal Bahadur Ayer · Oct 24, 2014 1:38 PM · 9,743 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion