आखा फुर्फ्युर्याई रहेछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आखा फुर्फ्युर्याई रहेछ काम पुगे पछि : किन फ्युर्याउछ तेस्को लेखा जोखा वा जाने भन्दा पनि एसले के बिनास ल्याउने खबर दिन लागेको छ ले अलिकति बिचलित बनाएको छ | धेरै पुराना याद लाइ बुन्ने भन्दा दशैँ अघिको कुरा चाहि लेखौ होला | त्यो बेला यस्तै आखा फुर्फ्युर्याई रहेको थियो | के समाचार दिन लागेको हो भनि सोच्दै थिए बेलुकी ४ बजे पछि श्रीमती जीले टेक्स्ट गरि मेरो कारको प्यासेन्जर साईडको ढोका फोडी दियो घर आउन ढिला हुन्छ | बिगत ४ बर्स देखि GPS ले घर र काम जादा बडो सहयोग पुर्याको थियो | बडो काम दिएको थियो ट्राफिक जाम छल्न अनि दैनिक कति माइल चडियो अनि ग्यास कति खर्च भयो | त्यो हुने कारण सहरमा चोरलाई निमन्त्रणा दिने गरि GPS ड्याशबोर्द झ्युण्ड्याएर राख्नु थियो ! आज के समाचार दिने हो भनि सोच्दै छु : सधाको भन्दा बिम्ल्याटो भै दिए कस्तो हुन्थ्यो ? आज सुक्रबार चिट्ठा किन्ने दिन | यो फुर्फ्युर्याई त्येही चिट्ठाको लागि भै दिए कस्तो हुन्थ्यो ? बसिबियालो गरिदै छ है ! Last edited: 17-Oct-14 12:24 PM

magorkhe1 · Oct 17, 2014 10:38 AM · 13,380 views

4 Replies

स्ट्रेस भो भने आँखा फर्फरौछ | तेस्ता वाइयत कुरा पनि मान्ने हो साथि ? मेरो पनि फर्फराई रा थ्यो आँखा केहि हफ्ता अगाडी , दुइ चार दिन फरफरायो , केहि न केहि | वाइयात हो सब |

bittertruth · Oct 17, 2014 12:16 PM

Stress?? LOL....It's potassium deficiency. Eat this...................Gorkhe

Ghorlekabo · Oct 17, 2014 2:47 PM

ब्रो: बिहानीको सुरुआत यसै बाट गर्छु अनि दिउसो अर्को एउटा खान्छु : Last edited: 17-Oct-14 03:44 PM

magorkhe1 · Oct 17, 2014 3:01 PM

जोड घटाउ मै एति दिन बितेछन : आज सम्मको नतिजामा : काममा ब्यबधान : नेगेतिव रिमार्क पाइयो अनि अर्को छ महिना सम्म दोहोरिनु हुँदैन | मौखिक सोधेको हो : एसो त हैन ? : मैले २ जनालाई सोधी निधो गरेको भनेकोले : पास गरिदिए | लाग्यो आफ्नो घाटीमा पासो | अझै फुर्फुर्याई रहेकोछ | यो यहुदीको चाड भएर पनि गिफ्ट किनिएको छैन : डॉगहाउस मा बास हुनलाई होकी ?

MaGorkhe1 · Dec 23, 2014 5:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all