काठमाडौं, असोज २९ – प्रधानमन्त्री सुशील कोइरालको सम्पत्तिबारेमा व्यवस्थापिका संसदमा सभासद्ले प्रश्न उठाएका छन् । व्यवस्थापिका संसदको आज बसेको बैठकको शुन्य समयमा बोल्दै एमाले सभासद् यज्ञराज सुनुवारले प्रधानमन्त्रीको सयनकक्षबाट १२ लाख रुयैयाँ चोरी प्रकरणबारे प्रश्न उठाएका हुन् । ‘तीनवटा मोबाइल मात्र भएका प्रधानमन्त्रीको सयनकक्षबाट हराएको १२ लाख कहाँबाट आयो ?’ सुनुवारले प्रश्न गरेका थिए । त्यस्तै कांग्रस सभासद् रामहरी खड्काले नेपाल वायुसवा निगमले हालै चीनबाट ल्याएको विमान विभिन्न बहाना देखाएर उडान बन्द गरेको आरोप लगाए । ‘यो प्लेन उडाउन की देखाउनको लागि ल्याएको हो ?,’ खतिवडाले प्रश्न गरेका थिए । त्यस्तै खतिवडाले पोखराको विमानस्थल निर्माणको कमिसन अझलनाथ खनाललाई दिन नमान्दा आफूलाई मन्त्री पदबाट हटाइएको पूर्व पर्यटनमन्त्री भीम आचार्यको भनाइ सत्य हो भने संसदीय छानविन हनुपर्ने माग राखेका छन् ।
ashishme · Oct 15, 2014 7:30 AM · 5,321 views
हतियार खोला ले बगाउने देस मा , 80000 लडाकू झरेर 3000 हुने देस मा , सर्बाहरा नेता को 1 लाख पर्ने खाट हुने देस मा , जंगले पसेका नेता को 10 करोड़ को घर हुने देस मा , यो कुरा के नौलो भयो र !!
facebook · Oct 15, 2014 7:48 AM
अरबौं बैंक ब्यालेन्स भाको तेरो बाउ प्रचण्डको कुरा गर, यो मरन्च्याँसे बुदाको के कुरा गर्छस?
bokaman · Oct 15, 2014 8:02 AM
भगौडे देशद्रोहीले प्रचण्डलाई गाली गर्ने देशमा………………………………
ashishme · Oct 15, 2014 8:17 AM
हा हा भगौडे रे तेरो बाउ प्रचण्ड मात्र कहिलेइ देश बाहिर काममा गाको छैन? हामि नि पढाईको लागि देश बहिर गाका हौं तेरो बाउ प्रचण्ड अनि बाबुराम देश बाहिर जानासाथ भगौडे देशद्रोही भए त्येसोभये हा हा यो कुबुद्धि पाखेको कुरा सुनेर दया लाग्छ
bokaman · Oct 15, 2014 9:07 AM
चन्दा उठाएको हो औषधोपचार गर्न | तेरो बाउले स्विस बैंकमा कति राखेको छ ? १२ लाख का बात आयो ? मैले दिएको हो त्यो | बाँदर हुदा प्रच्न्दे मात्र हैन त्यो हाम्रो गाउको आई ए पढाई गरेको ठिटो को पनि इटहरीमा ५ कट्ठा घडेरी जोडेको छ | तेरो बाउले दियो तेस्लाई : बन्दुकको नालामा खरबौ र २०००० निहात्ता को ज्यान लिएर अझै साझामा बिदेस जाने भगौडे : अनि त्यो रेमिटयान्स भित्र्याई देश को खर्च चलाउन तेरो बाउले दिएको छ ?
magorkhe1 · Oct 15, 2014 9:11 AM
तेस्का नाजाएज बाऊ प्रचण्ड ले अयोग्य भनेर खाली हात निकालेर खाड़ी मा मर्न पठाउने देस मा !!!
facebook · Oct 15, 2014 9:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion