Aljazeera reports : Nepal Children risk death to study at school

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  (function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/all.js#xfbml=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); Post by Sajha.com.

Sajha Info · Oct 10, 2014 8:36 AM · 2,626 views

3 Replies

ओह ! त्यो १:३७ को घ्याल्चोकको दृश्य !! शाएद खोइ कसैलाई थाहा छ कि छैन ! त्यो घ्याल्चोकमा तूइन दुर्घटनामा परि मृत्यु भएको घटनाको भिडियो येही साझामा देखेको थिए अनि पछि तेस परिवारको एक जना भाईलाइ उद्धार गरेको थिए ! पछि म भाइलाइ भेट्न घ्याल्चोकमा पनि गाको थिए ! अनि त्यो पुलको फेदमा पनि गाको थिए जहा भाईको बुवालाइ बगाएर लगेको थियो ! खुसि लाग्यो अहिले त्यहा पुलको निर्माण भैसकेको रहेछ ! मेरो भाईले भक्कर एस.एल.सी सकाको थियो ! आज उसले काठमाडौँमा ब्याचलर्स गर्दै छन् र मेरी अर्की बहिनि (भाई को ठुल बहिनि) पनि काठमाडौँमा नै पधिराकी छिन ! मेरो मा थुप्रै घ्याल्चोक जाँदाको भिडियोहरु छन् तर फुर्सत नै पाएँन भिडियो राख्न ! सुरज थापा भाई लाइ नि भेटेको थिए ! यो दुइटा क्लिप चै रहेछ घ्याल्चोक जाँदा को  !

Nas · Oct 10, 2014 11:02 AM

नास ब्रो, तिम्ले त कहिले कहिले, खाली प्रियेंका को पु....... मात्रै सुघ्ने होइन, राम्रो काम पनि गर्दो रहेछौ धेरै खुसि लग्यो! :)

dkhanal · Oct 10, 2014 2:02 PM

shame on Nepali government, ridiculous

divorceguy · Oct 10, 2014 6:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all