सुरु सुरु का बेला आम्दानि भन्दा खर्च बढी थियो : आम्दानि बढाउने क्रममाH&R Block को आकर्षक बिज्ञापनमा परि $९९ तिरेर कर को कक्षा पनि लीइयो | सबै भन्दा बढी फाईल त मैले नै गरेको हो : नौ सिखिया हल्का खाले काम मात्रै दिने भएकाले ( कायस्थ पाराको हिसाब किताबले) बोनस नदिने हिसाब किताब रहेछ | अर्को बर्स २५ सेन्ट प्रति घण्टा बढाइ दिएको थियो | त्यहा बात लिबर्टी सारियो : कालेको एक पल्ट बिहारीकोमा पनि काम गरियो | यस्तै बेला कसैले सोध्यो कति नेपाली छन् ? होलान १०-२० हजार ? ति मद्धे ५० जनाको मात्रै काम गर्यौ भने त घरमा बसी बसी काम गरे ३ गुणा बढी कमाउछौ | कुरा त मनासिब गरेको हो यो अमेरिकनले | मैले सोधे कति जना भारतीय ग्राहक छन् ? ४-५ जना त्यो पनि अलिक जटिल कुरा हरु भएका मात्रै छन् | कति नेपालि आए ? उसको जबाफ थियो तै मात्र एक होस् | मैले भने : हामि एसियन बढो स्मार्ट छौ : आफ्नो काम आफै गर्छौ; तिमि हरु जस्तो जोड घटाउ गर्न न आएर तिमीकहा आउने हुन् र ? पुलुक्क मेरो मुख हेर्दै टोहोलिञ्छ : उ एडिंगमेसिङ बिना केहि गर सक्दैन | भित्रि कुरा त भन्नु भएन : का काम गर्छौ र कति कमाछौ , नेपालमा पनि सोद्दैनन , विदेशको कुरै छोडौ | मेरो ठुल्दाइ बिए पास गरेर जागिर खान सुरु गरेका थिए : ठुला खाल भनाउदाले चाहिदा नचाहिदा कुरा सोधेर हैरान : तिन घर लहरै थिए अनि तिनै घरको कुरा उस्तै | मेरा गुरु बडो रसिक हुनु हुन्थ्यो | मेरो अचुक बिधि छ त्यो एक चोटी प्रयोग गरे पछि कहिले तेसरी सोद्धैनन | " तिन घरको बिचमा बसेर ठुलो ठुलो आवाजले बोल्न थाल्नु ": के भयो भनि सबै हेरन थाल्छन अनि सरर बखान गर्नु : म शालिकराम , मेरो खास नाम गजेन्द्र , बाउको नाम प्रेम बहादुर , यो ठाउमा काम गर्छु मासिक एति कमाउछु | दाइलाई अर्को डर : ए मेरो छोराको मासिक बोर्डिङ स्कूलको जती पनि रहेनछ भन्ने सुन्नु पर्ला? That happen many times. सित्तैमा गरिदिन्छु भन्दा त आउदैन पैसा तिरी तिरी को के कुरा ? अरुको के कुरा मेरै साख्य दाइको एक पल्ट गरिदिएको थिए , त्यो पनि पहिलो बर्स होला तेस पछि त फलानोको फलानो ठाउमा लागेको एति हजार आयो रे भनि उतै कुदे | I approached to a Latino lady, she has to bring her old clients and I will do the tax work. Share the profit 50/50 expecting 30-50 clients in first year working only on week-ends? Should I invest $500 for $1000 income or not? Last edited: 15-Oct-14 01:38 PM
magorkhe1 · Oct 9, 2014 4:28 PM · 4,817 views
अर्को प्रासंगिक कुरा जोडौ जस्तो लाग्यो : पहिलो बर्स १२-१३ हजार आम्दानि थियो होला : बुढा बुद्धिको Earn Income Credit पाए अनि केहि Refund हात लाग्यो पहिलो बर्ष : दोश्रो बर्स २०-२१ अनि एउटा घुतुमुने पनि भएकोले child Tax Credit र Earn Income Credit ले 3-4 हजार हात लाग्यो तेस्रो बर्स काम संग ओभरटाईम थपिएकोले ३५ K नाघ्यो अनि पाउने क्रेडिट घटेकोले Tax Prepare ले बधाई छ गत बर्स भन्दा बढी आम्दानि भै Refund कम आउने भयो : श्रीमतीले कुरा नबुझी के भन्छ राजा भनि सोद्धा सोझो उत्तर " धेरै काम गरियो बढी आम्दानि भएकोले कम रिफ़नड पाइएको ": अनि रानी साहेब के भन्छिन भने : राजा मरी मरी काम नगरिस्योस भनेको हैन मैले : देखिस्यो त अहिले कम पैसा पाइएयो | एस्तो सोचाइ लिएर एउटा अफ्रिकन अमेरिकन आयो : जम्मा ५०० पनि छैन w -२ मा : कति पाउछु भन्छ : पाउने हैन तैले फाइल गरेको पैसा तिर्ने पनि पुग्दैन भने पछि हल्ला गुल्ला गर्न लाग्यो | People thing Tax filing is getting extra money त इन्डियन with F bomb भनि उफ्रिन थाल्यो : मैले पनि जुरुक्क उठेर सोधे : What did you say? म इन्डियन हैन अनि यो तलाई पैसा दिने ठाउ हैन : जा तेरो टाउन र स्टेट संग माग्न भने पछि मत्थर भयो : I approached to a Latino lady "I will do the tax work " she will bring the client , share the profit 50/50 expecting 30-50 clients in first year working only on week-ends? Should I expect Nepali customer advertising on Sajha.com? Last edited: 10-Oct-14 09:06 AM
magorkhe1 · Oct 10, 2014 8:52 AM
गोर्खे बोरो, कनी कनी पढ्न पर्यो क्या | बरु औरेजीमै लेख्या भए हुन्थ्यो | अनि कुरो चै छेउ न टुप्पो को हुन्छ | कति खेर प्रसङ्ग change भा' हो पत्ता लगाउन दात बाट पसिना निकाल्न पर्ने| सामाग्री राम्रै भए नि प्रस्तुति मा धेरै सुधार्न परो' | नत्र अर्को पटक देखि downvote गर्दिन्छु
KaliKoPoi · Oct 10, 2014 9:15 AM
हैन ब्रो : tax season आयो : जो हात सो साथ गरु कि नगरौ ? Should I target Nepalese customer? Like someone in Texas was trying to opening an authentic Newari ( Nepali ) restaurant? नेपालीमा लेख्दा ब्रो ko दात बाट पसिना आयो : अङ्रेजिमा लेखे झाडा लाग्ला भन्ने डर !!!!!!! अनी IP address बाट मेरो address पत्ता लगएर आउँलान भन्ने डर लाग्छ है ! I was trying to add humor with true story regarding refund. Deleted. Last edited: 23-Nov-14 08:02 AM
magorkhe1 · Oct 10, 2014 9:20 AM
Here is oneExambple : I stretch my hand, I can visit to my old tax and finish it. : Not ready to grab it ( without exposing identity : can be provided the figures of FED and State) http://sajha.com/sajha/html/in...
Magorkhe1 · Nov 23, 2014 8:07 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion