मागी मागी ईमेल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मागी मागी छोराको बिहे भन्ने उखान सुन्नु भएको होला तर मागी मागी ईमेल पनि प्रयोग हुनु अचम्म लाग्ला कसै कसैलाई|   दसैंको शुभकामना ईमेल बाट अनी मौखिक फोन बाट पनि तक्य्राए अनी के टोड्के मार्दै फेसबूकमा मात्रै खोल्ने बानी पारी ईमेल नखोलेको हो भन्दा का त्यो त बर्सौ भयो छोरीले पो चलाऊछिन  रे ? स्मार्ट भनौ वा डम्ब ? कालेज त एही अमेरिका बाट सकेको हो ? जाबो एउटा अर्को खाता खोल्न नसेको देख्दा  हग्नेलाई भन्दा देख्ने लाई लाज ?|  बाउआमाले घर बनाएर हस्तान्तरण गरे जस्तो यो इमेल ?  Last edited: 03-Nov-14 08:05 AM

magorkhe1 · Oct 2, 2014 4:21 PM · 2,612 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all