प्रधानमन्त्रीकी अवैतनिक सल्लाहकार विदेशीका अगाडि पेन्टी लगाएर उभिएपछि……. आफ्ना नजिकका भनिएकैहरुले कुटनीतिक मर्दायाको ख्याल नगर्दा प्रधानमन्त्री सुशील कोइराला पटकपटक विवादमा तानिने गरेका छन् । संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री कोइरालाकी अवैतनिक सल्लाहकार मृदुला कोइरालाको व्यवहारले कोइराला मात्र होइन, सबै नेपालीले लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्रीका अगाडि तीन जना महिला छन् । जसमध्ये बीचमा अमेरिकी उपविदेशमन्त्री वेन्डी सर्मन छिन् । बाँकी उनका सहयाेगी । उनीहरुका अगाडि छन्, प्रधानमन्त्री कोइराला । उनको बायाँपट्टि एक व्यक्ति छन् । तर प्रष्ट तस्वीर देखिंदैन । दायाँपट्टि एक पुरुष र महिला उभिएका छन् । पुरुष प्रधानमन्त्रीसँगै गएका सुरक्षाकर्मीजस्ता देखिन्छन् । अर्की महिला प्रधानमन्त्रीकी अवैतनिक सल्लाहकार मृदुला कोइराला हुन् । उनको लबाई र बसाइको शैली निकै अमर्यादित छ । सेतो सर्ट लगाएकी मृदुलाले तल छोटो हाफ पाइन्ट लगाएकी छन् । दुवै खुट्टालाई कैंची आकार बनाएर उभिएकी छन् । तस्वीरमा उनी उभिएको निकै अशोभनीय देखिन्छ । औपचारिक भ्रमणमा रहेका कोइरालाको भ्रमण टोलीकी सदस्यको यस्तो हर्कतले स्वयम् कोइराला मात्र होइन नेपालीको बेइज्जत भएको छ । त्यसो त यसअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा स्वागत गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले पटकपटक कोट नातेर प्रधानमन्त्रीको बेइज्जत गरेका थिए ।
ashishme · Sep 27, 2014 2:54 AM · 29,981 views
This is shameful. I am not talking about the woman in the picture, but people making a big deal about it. I saw this on mysansar as well. पहिला अलिकति बुझेर लेख्नु; नबुझे सोध्नु; benefit of doubt दिनु. She isn't wearing a shorts nor skirts. She is wearing brown pants and oversized T. Yes, her posture is not very "official", I am guessing she had been standing there for a while. No excuse; she could've presented herself better. But quit making it about her dress.
Kiddo · Sep 27, 2014 6:14 AM
कति सम्म उदार र अनौपचारिक हुने भन्ने कुरा अर्कै बिसय भयो , तर म्रिदुलाको नाङ्गो खुट्टा र साप्रा देखेर लाज लागेर आयो | सबै भन्दा अचम्म त किद्दो जी ले म्रिदुलाको घुडा प्रस्ट देखिएको लाइ पनि 'बेनिफीत अफ ...दौत ' दिएको मा लाग्यो |
nepalilaure · Sep 27, 2014 7:24 AM
कति सम्म उदार र अनौपचारिक हुने भन्ने कुरा अर्कै बिसय भयो , तर म्रिदुलाको नाङ्गो खुट्टा र साप्रा देखेर लाज लागेर आयो | सबै भन्दा अचम्म त किद्दो जी ले म्रिदुलाको घुडा प्रस्ट देखिएको लाइ पनि 'बेनिफीत अफ ...दौत ' दिएको मा लाग्यो |
nepalilaure · Sep 27, 2014 7:24 AM
@kiddo फोटो तिमीले खिचेको हो बाबु ? फोटो खिच्ने मान्छेले कट्टू लगायो भन्दै छ ऊ चाई होइन होइन भन्छ फटाहा कांग्रेसी चोर
ashishme · Sep 27, 2014 7:26 AM
Looks like photoshop to me.
Ip Man · Sep 27, 2014 7:36 AM
It doesn't look Photoshop work to me. I think Ms. Mridula Koirala's (PM's Advisor) posture and attire (not wearing any shoe) is inappropriate in the formal meeting with foreign delegates.
metta · Sep 27, 2014 9:02 AM
मलाई फोटो झट्ट हेर्दा हाम्रो प्र म कि high school पड्दै गरेकी नातिनी झुक्किएर हजुरबुवा ले बिदेशी कुत्नितिग्य संग भेट गर्दै गरेको कोठाम छिरीछन् अनि कुन बदमासले फोटो खिचेर रख्दियेचा भन्ने लागेको थियो , तर पछि नियालेर हेर्दा त ५० प्लस कि भर्खर कम्तिमा बिसिस्थ श्रेणीको स्तरमा रहने गरि नियुक्ति पाएकी सल्लाहकार पो रहिचिन | metta ले जुत्ताको कुरा गरेको ठट्टाको लागि हो ?
nepalilaure · Sep 27, 2014 9:46 AM
@ashishme >फोटो तिमीले खिचेको हो बाबु ? मैले हैन, तर तिम्ले चै खिचेकै जस्तो कुरा गर्यौ. अझै, खिच्ने मात्र हैन, त्यहि मीटिंगमा पछाडी बस्ने security नै हौ जस्तो कुरा गर्यौ, कुन ब्रान्डको कट्टु थ्यो त्यो पनि भन्दिन तैयार भा जस्तै कुरा गर्यौ. You probably don't go out much (that's why you use archaic and uncivil words like "khate" in most of your posts), that's why you don't know what a girl looks like in brown pants. Trust me, she is not wearing "panty" like you claim in your title, at least outside. I don't know Mrs. Koirala that well, but I do know she is a mother of two grown-ups and I have never seen her dress like what you are claiming in any function. Just drop this kiddish ridicules. नन्द प्रसाद अधिकारीजस्ता कैयौं बृद्ध हरु तिम्रै माओबादिको अपराधले ज्यान त्याग्दै छन्, तिमिचाई एक नारीले के लाइ के लाइन भन्दै सुँघ्दै हिड्छौ?
Kiddo · Sep 27, 2014 1:28 PM
I'm not sure if this picture is relevant for this thread, but here are the women scientists from command control room of India's Mars mission Last edited: 27-Sep-14 03:13 PM Last edited: 27-Sep-14 03:14 PM
bootless · Sep 27, 2014 3:12 PM
she looks so unprofessional, she is not standing straight and is folding hands which is very disrespectful
divorceguy · Sep 27, 2014 6:32 PM
कोई सग राम्रो सग जूम गरको picture छैन, यो picture मा त पेन्टी ला को की skirt लाको छुट्उन गरको भॊ,
nepal_nepal · Sep 27, 2014 8:40 PM
Oi asishme khate kun angle bata panty dekhincha tyo....ya ta kattu jasto dekhincha ya ta skirt....yo sala maobadi ko bhatuwa...yesko guuulo ma dori lagayaera rukh ma jhundaunu parne....
giordano · Sep 27, 2014 10:13 PM
हो न हो यही पाइन्ट लगाएको हो कि ? http://brtnepal.com/news.php?p... Last edited: 27-Sep-14 10:22 PM
Geology Tiger · Sep 27, 2014 10:19 PM
These people will be spending 6 months in Jail ? Even after jail they will explain it as if they were living better than their apartment. How great the facility was, so and so. They do not feel and will not feel shame on their act. They will twist the story and make favorable to make their act great. Last edited: 29-Sep-14 12:17 PM
magorkhe1 · Sep 29, 2014 9:18 AM
Bichara Ass-is-ME, I guess this Khattey Paakhey has never seen a woman wearing a skirt like this. lolTherefore jumps to conclusion she is parading around a diplomatic meeting in her panties. ROFL !! Tyo Photo khichney Manchey ley ta Makhamal ko choloo ra Georgette Sarii lagaako thiyo rey, aba yo GADHA ley kahaa bataaa panty dekyo khoi kunni ? Phataha Maoist Kutta !!
BathroomCoffee · Sep 29, 2014 9:45 AM
पेन्टी पेन्टी भनेर हेर्न आको त हात्ती आयो हात्ती आयो फुस्सा भयो | वाईयात
bokaman · Sep 29, 2014 11:45 AM
लौ साझा भिजिटरलाइ पनि झुक्याउन सफल भयो यो तुरिलाउरे : नेपाली सोझा साझा को के हाल बनाए होलान ? जंगलिले देखेको तेही हो ? Delegates of Nepal and in Prime Ministers formal meetings should know the code of dress. How ever बिपक्षीका कम्जोरी हरु देखे पछी तिललाई पहाड बनाउने कुरा त्यो पनि यो तुरिलाउरेको मा हामी गलफत्ती किन गरी रहेका छौ ?? यो तुरिलाउरेले आफ्नो शब्दमा लेख्नु पर्यो भने( "तैले खिचेको हो ") चार कक्षाको विद्यार्थी भन्दा गए गुज्रेको छ | यो गुहेलो हो | चलायो कि गनायो | He is here with bad intention. Last edited: 29-Sep-14 12:12 PM
magorkhe1 · Sep 29, 2014 12:00 PM
Saari lagaudai ma buddhiman bhaine logic chai ali bujhna sakiyeko chaina. Dress code ko importance hopefully hamra delegates le aba bujhnechan. Bipakshi le gareni afnai pakshi le gareni bhoot le gareni yesto khabar media aako ramro tara lekhak ko knowledge ma ali kami cha jasto cha. kattu ra half pant ko difference ramrari bujhnu hola. lekhna payo bhandaima j pani lekhdine chai bhayena.
malvasia · Oct 10, 2014 12:23 PM
@malvasia, "kattu ra half pant ko difference ramrari bujhnu hola. lekhna payo bhandaima j pani lekhdine chai bhayena." येति छोटो देखिने लुगा लगाएर प्रम ले भेटघाट गर्ने तेस्तो महत्वोपुर्ना कोठामा उभिएको हो भने "कट्टु, पेन्टी, हाफ पेन्ट, मिनी स्किर्ट" जे भने पनि एउतै हो | तेस्लाई एउटा expression को रुप मा बुज्न ठिक हुन्छ | तर , अल्लि ठुलै तर : मैले पनि पहिला गल्ति अनुमान गरे जस्तो लाग्यो | किद्दो र GT ले भने जस्तै खैरो रंगको tight पेन्ट हो कि जस्तो लाग्दैछ अब चै | पछिल्लो ग्रुप फोटोमा भएको पहिरन देखेर पनि यिनले एक बित्ता भन्दा पनि छोटो कट्टु, स्कर्ट वा पेन्टी (जे भने पनि - BTW त्यो एक बित्ताको लुगालाई म पनि पेन्टी नै भन्ने गर्छु ) लगाएर उभिएकी होलान भनेर मलाई पनि विश्वास लागेन | तेसैले मेरो पहिलेको आफ्नै कमेन्ट प्रति खेद प्रकट गर्छु है म पनि |
nepalilaure · Oct 10, 2014 2:40 PM
NY मा भाडा धस्कौनेहरु प्रधान मन्त्रिको सल्लाकार र अघि पछि भए पछि देशको के गति हुन्छ |
mno · Oct 11, 2014 9:36 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion