Free BA Training and Job Placement for USA Graduate/ Masters. Free Accommodation We can provide free training and job placement. Experienced and fresher can join for training. You do not need to have any IT Background, Anyone can do training and will help you in placement. For details feel free to contact us: classic.f5s@gmail.com
blackhours · Sep 22, 2014 9:32 AM · 2,672 views
source ; http://setopati.com/ सत्याग्रही नन्दप्रसादको मृत्युवरण ३३२ दिन अन्न नखाई बस्नुृ आम मानिसको कल्पना बाहिरको कुरा हो। दश वर्षअघि माओवादीले चितवन टाँडीमा मारेका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्याराको कारबाहीको माग गर्दागर्दै नन्दप्रसादले प्राण त्यागेका छन्। पतिको मृत्यु भएको गंगामायाले तत्कालै चाल पाइन। प्याकुरेलसँगै उनले भनिन्, 'अब म रहेपनि नरहेपनि जीवनको के मूल्य रह्यो र। हामीलाई मर्न बाध्य पार्नेले अब जेठो छोरालाई पनि मार्छन्।' Last edited: 22-Sep-14 11:43 AM
thukka · Sep 22, 2014 11:16 AM
अकाल मृत्यु दिने माओबादिका नेता ३ अरब स्विस बैकमा राखेका छन् : माओबादि क्याडेट लाइ दिएको पैसा आधा खादा पनि चुप लागेर बस्ने भेडै बनाएर जोतेको रैछ गाठे ! त्यो बिस हजारको घाती निमोठ्नेले जाबो त्यो बद्रीको घाटीलाइ किन माया गरेको हुन् ? बन्दुक छोडे पछि सबै नामर्द भए , आफ्ना नेताले गरेको गल्ति : गल्तिनै हैन ? एउटै मर्द भए पुग्छ : त्यो तिन अरब संग अरुका अर्ब नेपाल भित्याउने हो भने हामीलाई बिदेशीको दल्लर चाहिदैन जलाबिध्युत योजना चलाउन ! न्याय पाउने पर्छ : सजाय दिने पर्छ !
magorkhe1 · Sep 22, 2014 12:29 PM
हे भगवान का छौ तिमी ????????????????????????
sojoketo · Sep 22, 2014 9:59 PM
Nepali netaharuko laaj sharam dharam nabhai sakyo
shahi baba · Sep 23, 2014 1:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion