going back to Nepal after 7 years to get married

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

PART I सोचेको थिए यतै तिरको (USA) नेपाली मैया लाइ झ्यैकुती पार्नेछु. तर, झसङ्ग भए म केटा केटि हो, हाम्री सुमधुर, निश्चल निलाषा को तर्क अनि पोस्ट प्रश्चात, अत: उल्का डर लाग्न थाल्यो, यता को नेपाली केटि भन्दा भन्दा कतै बिहे नै नभई मर्नेछु मेरो बिन्ती प्रभु उनको figure र उनको रुप निलाषा को नै सहि ( sarcasm ) तर कोटी कोटी बिन्ती भगवान, नहोस विचार अनि भाव र attitude निलाषा नानी को झैँ PART-II मेरी baltimore कि रसबरी, तिम्रो हरेक मुस्कान अनि मायालाई मुटुमा संगाल्दै मुटु भरि तिमी प्रतिको मेरो एक तर्फी मायालाई अंगाल्दै जादै छु म टाढा तीम्रो सहर baltimore बाट अपूर्व एक तर्फी माया र सम्झना हृदयेमा PERMANENTLY क्रोदै सायद निलाषा नै ठिक छ मेरो लागि, तर म जस्तो तुच्छ ब्कतित्वो तिम्रो लायक छैन भनि स्वीकार्दै दशैं र तिहार को शुभकामना सबैलाई निलु तिमीलाई पनि है :P Last edited: 22-Sep-14 09:23 AM Last edited: 22-Sep-14 09:24 AM

sojoketo · Sep 22, 2014 9:21 AM · 1,617 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all