आफ्नै कार्य-बिशेषले गर्दा काम गर्न असमर्थ छु तर जाभाको ट्रेनिंग नलिई भाको छैन | तेस्तो कुनै कन्सल्टेन्सी छ , मैले अनलाईन ट्रेनिंग गर्न मिल्नी ? पहिले ट्रेनिग लिनी लिनी अनि ट्रेनिंग सकिएपछि मार्केटिंग गर्नी बेलामा भाग्दिनी ( इन दिस केस, बाल नदिनी) लौ साझाका बङ्गा ब्रोहरु, सहयोग गर्न पर्यो |
Fuel Tank · Sep 20, 2014 1:46 PM · 1,749 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion