मित्रगण यहाँहरुकै हौसलाले मैले "पिताजीको सुनको तक्मा " पुस्ताकाकार रुपमा प्रकाशित गरेको छु | हालै डेनभर, कोलोराडोमा सम्पन्न ANMA-NASeA संयुक्त सम्मेलनमा विमोचित उक्त पुस्तक पे-पालको लिंक मार्फत किन्न सक्नु हुनेछ| साझामा कुनै बखत कथाको रुपमा पस्केको "पिताजीको सुनको तक्मा" पुस्तकमा दुख सुखका धेरै घटनाक्रम जोडेर पुस्तकको आकार दिएको छु | तलको पे-पाल लिंक प्रयोग गरेर किन्न सक्नु हुने छ | BUY NOW Last edited: 05-Sep-14 03:50 PM
rahulvai · Sep 5, 2014 2:16 PM · 25,091 views
बधाई छ राहुल भाइ दाइ जी , मलाइ पनि पढ्न मन लाग्यो यो किताब , हल्का यहाँ पनि राख्ने हो कि | पैसा पनि धेरै रैनछ , शिपिंग सबै ठाउमा हुन्छ कि नाइँ , सफलताको सुभकामना |
Aamalaa · Sep 5, 2014 2:39 PM
बधाई छ ठुल्दाई / सफलताको सुभकामना छ हजुर लाई /
Karnali Blues · Sep 6, 2014 12:55 PM
"पिताजीको सुनको तक्मा" अब काठमाडौको बजारमा पनि उपलब्ध छ | अमेरिका र क्यानाडामा रहनु भएका इच्छुक महानुभावहरुले निम्न पे-पाल वा अमेजन डट कम मार्फत खरिद गर्न सक्नु हुन्छ भने काठमाडौका मित्रहरुले निम्न पुस्तक पसलमा आफ्नो प्रति लिन सक्नु हुन्छ | Paypal (पे-पाल ) माथिको लिंक बाट http://www.amazon.com/gp/produ... काठमाडौमा पाइने स्थान रत्न बुक्स - बागबजार रत्न पुस्तक भण्डार - भोटाहिटी Education Book House, जमल सरस्वती बुक्स - पुल्चोक Prime Books, -अद्यौत मार्ग Pairabi Book House, -रामशाह पथ M K Distributors-भोटाहिटी
rahulvai · Sep 9, 2014 7:42 AM
La dai lai badhai cha .
bittertruth · Sep 9, 2014 12:20 PM
मुरी मुरी बधाई राहुलभाय किताब पब्लिश गर्नु भएकोमा। राम्रो र मिठो लेख्नु हुने तपाईंको लेखहरु,गजलहरु,कथाहरु एही साझा बसमा लामो समय देखी पदिआएकै भये पनि घरमै एक कपि राख्ने मौका दिनु भएकोमा सबैलाई बधाई। यो नयाँ श्रीजनाको सफलताको कामना मुरी मुरी गर्दछु ।
Alias_ · Sep 10, 2014 7:30 AM
Congratulations!
Vivant · Sep 13, 2014 1:37 PM
Rahulvai, may you strike the 10-th soon. My best wishes, and definitely it was a book worth reading.
jungle book · Sep 15, 2014 8:05 AM
यो पनि एक पल्ट हेर्नु हुन अनुरोध छ | http://setopati.com/sahityapat...
rahulvai · Sep 15, 2014 9:55 AM
And there you go once again, reminding me of those bygone school days and that naspati with pepper and salt. I can almost feel the tender warmth of the sun of those days, very well expressed. You have been formed in hearth with all those hammerings; you’ve got that cutting edge, keep that shine on.
jungle book · Sep 15, 2014 11:58 AM
La rahulvai dai mailey pani mathi ko link ma click garera auta order gare... aba basera padnu parcha.. Dherai Dharai badhai chha pustak prakasit garnu bhayeko ma
Bhaute_Kaji · Sep 25, 2014 11:37 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion