लपमा परेको मान्छे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो माया सस्तो छैन , साध्ये हुन्न गनेर लपमा परेको मान्छेलाई मात्र सोध, लप कस्तो हुन्छ भनेर कुइरी पनि देखें, भेटें गोरी मेक्सिकन मसाज सेन्टरमा भ्याएँ खुस्बुसंग जिस्किन आखिरीमा मन गयो सर्मिला भनेर, क्यार्नु त उ नेवार्नी भएर लपमा परेको मान्छेलाई मात्र सोध, लप कस्तो हुन्छ भनेर बाउले भने दिदीले नाकै काटी, छेत्री संग गएर लौ अब के हुने हो मैले नेवार्नी ल्याएर लपमा परेको मान्छेलाई मात्र सोध, लप कस्तो हुन्छ भनेर बुढाबुढी बाउ आमा छोरोको कत्रो आश नखाई नखाई खुवाउंथिन आमा मलाई गास देवकोटा सम्झें, जात हुन्न मान्छे एकै हुन् मरी लानु केहि छैन सम्झ मात्रै गुन् कसरि सम्झाउं संकुचित मनलाई तेही छोरो हुँ भनेर लपमा परेको मान्छेलाई मात्र सोध, लप कस्तो हुन्छ भनेर

Aamalaa · Sep 5, 2014 9:38 AM · 20,660 views

14 Replies

You should be crucified in public because you disgraced such a holy caste "Bahun". What a shame on you...

NepaliBhai · Sep 5, 2014 10:02 AM

निलाशा संग लब परो कि क्या हो मित्र ;-) जस्ट किडिंग...

futyakarma · Sep 5, 2014 10:37 AM

NepaliBhai ब्रोदर मलाई त कस्तो डर पो लाग्यो बाइ , बिहे गरिहालेको त छैन , सोचेको मात्रै हो, पोस्त्पोन गर्नुपर्ला जस्तो छ भाइको कुरो सुनेर | धन्यबाद यति मिठो लेख्नुभएकोमा ;-) Futyakarma साथि नाम सर्मिला भनेर कति भन्नु हजुरलाई , अरु नाम सुन्न मन लाग्दैन क्या आजकल त | हजुरको कुरो बुझ्दैछु म पनि , अर्को थ्रेड मा देखिराको छु तपाइको चर्तिकला ;-)

Aamalaa · Sep 5, 2014 2:42 PM

हान्देउ ब्रो हान्देउ : आफु पनि तेस्तै तेस्तैमा परेर नाइँ भनियो : धेरै दाया बाया हेर्न थाल्यो भने पिर्ला है | आफुलाई पिरि राखेको छ | सबै कुरा मिलेको हो मन पनि परेको हो | अर्को खुरापाती कुराले फुल बनादिने "कान्छोको" डरले नाइँ भनियो : अहिले हरेक साता सम्झिन्छु | अबत आफ्नो जात पनि खुलाउनु हुदैन जात भात को कुरा गरिस भनि आईलाग्लान | अमला ब्रो : लौ न सबै जातको पर्याबाची शब्द खोजि बताई यो साझामा टासी दिनुस | Politically correct हुनु पर्ने भएको छ यो साझा मा नत्र राजखानिमा घन ठोक्न आईलाग्लान | बाहुन _ छेत्री _ बैस्य + शुद्र _ Last edited: 05-Sep-14 03:01 PM

magorkhe1 · Sep 5, 2014 3:00 PM

गेडे मित्र, देख्ने र भोग्ने अलग अलग कुरा हुन् .... म त बुढो मान्छे, केटाकेटी लब गर्ने उमेर बितिसकेछ थाहै नपाइ ;-)

futyakarma · Sep 5, 2014 3:36 PM

आँफु त लपमा परेको मान्छे, छोरी भगाईदियेर ससुरालाई धर्म गरेको मान्छे, यो महंगीमा कति ऋणको भारी थुपारौं आफैंलाई भनेर, केटि भगाउने बित्तिकै शहर कमाई गर्न झरेको मान्छे, अहिले आँफै भान्छे , आफ्नै भतेर सम्झी दिनहुँ हातेमालो गरेको मान्छे, तँ -सानो, म ठुलो भन्ने ,जात र भातको घोर बिरोध गरेको मान्छे l तँ -सानो, म ठुलो भन्ने ,जात र भातको घोर बिरोध गरेको मान्छे l

Ritto Haat · Sep 5, 2014 6:28 PM

मलाई पनि गोर्खे सोल्टीले भनेको सापटी लिएर भन्न मन लाग्यो "हान्देउ ब्रो हान्देउ " | अब लप नै परे पछि त के गर्ने त नि | बाउ आमाले मानेनन् भने 'तेस्लाई बिहे गर्न नपाए मर्दिन्चु ' भन्देउ , तर मर्न चै नमर है | आफ्नो त अन्तर्जातीय संग लप नै परेन , परेको भए घरमा मनायिन्थ्यो सजिलै जस्तो लाग्छ | अनि आजकल अन्तर्जातीय जोडी बाट जन्मेका बाछा/बच्ची बहुमुखी प्रतिभाका भएको देखिएको छ | बाहुनी त आमा सानिमा छदै छन् होला नेवार्नी को हातले पकाएको खान पाउछौ ब्रो

nepalilaure · Sep 5, 2014 6:58 PM

साथीहरुको एक से बढ़कर एक प्रतिक्रिया आयो बाई .... गोर्खे ब्रो - के भन्नुभो के , अलि अलि बुझे , अगाडी बढ्छु म पनि | जातपातको पर्यायबाची सब्द मलाई पनि आउदैन ब्रो, म पनि नया नेपालको लोग्ने र आइमाई जात भन्ने मान्छे परे | futyakarma ब्रो - मित्र पनि भन्ने अनि म त बुढो मान्छे भन्ने , म त अहिले नै बुढो भाको छैन, सो तपाई पनि बुढो हैन होला, बुदीको बुढो भने हुनु भयो होला | रित्तो हात ब्रो - कस्तो आँशु कबि भैदिया त तपाईं , मन पर्यो तपाइको कविता " केटि भगाउने बित्तिकै शहर कमाई गर्न झरेको मान्छे," अरे वा | nepalilaure ब्रो - "हान्ने हो ब्रो हान्ने हो " हा हा हा | अन्तर्जातीय जोडी बाट जन्मेको बच्चा मात्रै हैन त्यो जोडी नै बहुमुखी प्रतिभाका हुन्छन जस्तो मानिचु मैले त | खानाको त कुरै नगरम प्रभु नेवारी खाना बारा छोएला चतामारी खुब मिठो बनौचे मोरीले :-)

Aamalaa · Sep 5, 2014 7:53 PM

अमला ब्रो , तपाइको पनि बबाल छ यार यो कविता, कस्तो मजाले घुमाई फिराई, टक्क कसैलाई पनि धक्का नपुग्ने गरि लेख्या भन्या, तपाई त खुंखार कबि हुनुपर्ने भन्ठान्छु है मा त !!!

Ritto Haat · Sep 5, 2014 7:59 PM

कुरा आऊछ फेरी जात कै ? तटस्त हुनु पर्यो यो साझा मा : "धर्मका संरक्षक" हरुले बंस फैलाउनु छ भने अन्तरजातीय बिहे गर्नु भनेका छन् : तेसैले उनीहरुले अन्तरजातीय संग यौन सम्बन्ध राखी जन्माएका सन्तानलाइ खत्री छेत्री कायम गरे : लाउरे bro ले भने झैँ | हान्देउ bro हान्देउ !!!!!!!!!!!! आफु पछुताउने बाहेक गर्न नै के बाकि रह्यो र ?

magorkhe1 · Sep 6, 2014 9:42 AM

Ritto haat ब्रो - तपाइको मुखमा मम जाओश , दुध भात मलाई मन पर्दैन, सो तपाइलाई पनि दुध भात जाओश भनिन | तपाइको हात मात्रै रित्तो होला , लेखाइ त बबाल नै छ नि | गोर्खे ब्रो - तेही त बुढा पाकाले जमानामा जति लेउन नि हुने रे , हामीले एउटी मात्रै लेउछौ भन्दा नि जातले बखेडा गर्ने रे है ? मैले नी लेउने नै भएँ त तेसोभये हि हि हि ||

Aamalaa · Sep 7, 2014 1:09 PM

@amaley थिन उनि हसिली अनि सिर उज्याली भएकी रसिली उनलाई देख्दै नशा हुन्थ्यो केटा हो थिन तेती नसीली एकदिन चट्ट छोडेर गइ मोरी मन कटक्क पारेर सर्मीला संग लप गरेको सोजो केटो लै मात्र सोध, सर्मीला संग लप गर्दा कस्तो हुन्छ भनेर  @futyakarma निलासा को बारेमा केहि भन्ने हैन है. निलासा संग चै सोजोकेटो ko    लप पर्ला पर्ला जस्तो भाको छ.  जात मा खासै म दिस्क्रिमिनेट गर्दिन हो. तर मलाई बाहुन हरु फिटिक्क मन पर्दैन ती गनाउने भोटे को कुरा के गरैभो.  नेwar haruko ta accent नै मुन पर्दैन chettree हरु सारै मुन parcha मेरी rasbari pani chetri ho क्या.. tesaile Last edited: 07-Sep-14 03:53 PM Last edited: 07-Sep-14 04:00 PM

sojoketo · Sep 7, 2014 3:52 PM

Amala bro...newarni haru ta maha ko bussiness type ko hunchan hai...ali khyal gares...harek kura ma hisab kitab aauchha maicha haruko. Selfish pani atti, jaat janai halne...pachi dukha napaes...handar khaeka dai harule bhaneko manes !! uhi sojoketo le bhane jastai bhayo lastama...1-2 jana bathi newarni ko jhel ma pareko yo sojho/buddhu chhetri....lastama euti sojhi chhetrini nai paiyo.....LOl !!!! (P.S. I am not stereotyping any caste or creed, just ramailo.....) Last edited: 07-Sep-14 06:06 PM

GHORLEKABO · Sep 7, 2014 6:07 PM

sojoketo ब्रो को कविता त बवाल नै रैछ नि , "केटा हो थिन तेती नसिलि" रे क्या !! यहाँ पोस्तिंग गर्नुपर्यो ब्रो को अरु कविता सबिता हरु पनि , कति सर्मिला मात्रै पोस्तिंग गर्ने हो .... GHORLEKABO ब्रो तपाईं त ज्योतिस बाजे नै हो क्या , कस्तो ठ्याक्कै मिलाएको त बाबै नि | नाफा घाटाको कुरो त ठ्याक्कै निकाल्छे मेरी मुइयाँ ले | मा संग लप गरेसी निकै नै फैदा हुञ्छ रे क्या मोरीलाई , मेरो अन्त साइडहान्ने बानि छैन रे अनि अरु के के हो के के रे फाइदा हुने कुरो त | मलाई पनि धेरै नै फाइदा नै छ अहिलेसम्म विचार गर्दा , भबिस्य कसले पो देख्या छ र हैन त | अनि हजुरको सोझो छेत्रिनी सोझो नै हुनुहुञ्छ कि अलि अलि बांगिन थाल्नु भाको छ त दाइ ...? ;-)

Aamalaa · Sep 8, 2014 9:33 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all