https://www.youtube.com/watch?... यतिबेला बलिउडदेखि कलिउडसम्मका सेलिब्रेटीहरुलाई ‘आइस बकेट च्यालेन्ज’ले छोएको छ । ‘बीग बोस ७’मा विवादस्पद छवि बनाएर चर्चामा आएकी सोफिया हायातले भने हदै गरेकी छिन् । शरीरमा कपडा नै नलगाई उनले यो च्यालेन्जलाई स्विकार गरेकी हुन् । अन्य केही नायिका तथा मोडलहरुले पनि च्यालेन्जको नाममा आफूलाई धेरै हदसम्म नङ्ग्याएका थिए । सोफियाले आफ्नो शरीर आकर्षक भएकाले न्यूड हुन अप्ठ्यारो नलागेको बताइन् ।
nepali guru · Sep 3, 2014 1:15 AM · 11,448 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion