नयाँ-पुराना नेपाली साहित्य किताबहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजकाल नेपाली साहित्य लेखन र पाठक दुवै धेरै बढेको देखेको छु . लेखन स्तरिय होस् या नहोस सप्पै लेखक/स्रष्टा लाइ किताब निकाल्नै परेको छ . जुन कुरो राम्रो पनि हो र नराम्रो पनि . राम्रो यस कुरो मा कि स्रस्टा आखिर स्रस्टा हुन् , र उनीहरुको सिर्जना संग्रहित हुनु राम्रो कुरो हो . नराम्रो यस कुरा मा कि किताब छापिन्छ अनि ये यो त यस्तो राम्रो तेस्तो राम्रो भनेर पत्रिका एवं अरु माध्यममा ब्यापक चर्चा परिचर्चा हुन्छ अनि कहिले कहीं त बिज्ञापन नै निकाल्छन जसबाट मलाई लाग्छ पाठक ठगिएका छन् . ल भन्नु होस् अब तपाईं को विचारमा बजारमा रहेका हालसालै निस्किएका किताब (कुनै पनि विधा होस्) मध्ये हुन् स्तरीय र पढ्न लायक छन् ? छन् भने कृपया नाम उल्लेख गरिदिनुभए म कृतज्ञ हुने थिएँ . (कोहि पनि स्रस्टा प्रति मेरो हेय को भवन नरहेको र कसैको पनि मान हानि गर्न नखोजेको जानकारी गराउन चाहन्छु ) - थाहा छैन

ThahaChaena · Sep 2, 2014 10:49 AM · 6,898 views

1 Reply

PRAYOGSHALA BIOGRAPHY OF ROOKMANGAT KATWAL MAILEY DEKHEKO DURBAR .....kinda old but good read KATHMANDU - THOMAS BELL Pitaji ko Sunako Takma (पिताजीको सुनको तक्मा)- Sushil Tamrakar  aka Rahulvai ....aka... Thuldai in Sajha I am more inclined towards history and politics of Nepal so obviously my choices are biased Last edited: 02-Sep-14 05:11 PM Last edited: 12-Sep-14 07:54 PM

kaji sahab · Sep 2, 2014 5:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all