NEPALESE PEOPLE Vs Greencard holder Mridula Koirala नियमविपरित ग्रीनकार्डवााल मृदुला प्रधानमन्त्रीको सल्लाहकारप्रधानमन्त्री सुशील कोइरालाको अवैतानिक सल्लाहकारमा मृदुला कोइराला नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई सल्लाहकारमा नियुक्त गरेको आजको कान्तिुपरमा खबर छ ।प्रधानमन्त्री कोइरालाको स्वकीय सचिवबाट लक्ष्मण ढकाललाई हटाएपछि मृदुलाले त्यो जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।उनले कांग्रेस संगठन विभाग सदस्य, अमेरिकास्थित जनसम्पर्क समितिको संस्थापक सदस्य र कांग्रेसबाट उत्तर अमेरिकाको केन्द्रिय प्रतिनिधिको रुपमा काम गरिसकेकी छिन् । ५२ वर्षीया कोइराला अमेरिकी ग्रीनकार्डवाला हुन् । निजामती प्रशासनमा ग्रिनकार्ड होल्डर कर्मचारीलाइर् कारबाही गर्न तथा त्यस्तालाइ सरकारी सेवामा प्रवेश हुन नदिन विधेयक संसदमा पेश गरिसकेको सरकारले त्यसविपरित सल्लाहकार नियुक्त गरेको हो ।
taraniraula · Sep 1, 2014 9:26 AM · 19,524 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion