म नेचरलाइज्ड् यू एस् सिटिजन् हो । म नेपाल गएर बिहा गर्दै छु। मेरो र मेरो हुनेवाला श्रीमतीको घर काठमाडौं जिल्ला भन्दा बाहिर हो। येस्तो केसमा काठमाडौंको सीडीओ अफिसबाट marriage certificate बनाउन मिल्छ कि मिल्दैन। मिल्छ भने के कस्तो प्रकृया पुरा गर्नु पर्छ एसो प्रकाश पारी दिनु होला। धन्यवाद
solu123 · Aug 30, 2014 7:38 AM · 2,533 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion