निलासा जी को अघिल्लो थ्रेड मा यो लेखेको थिएँ तर छुट्टै थ्रेड बनाउन मन लाग्यो किनकि हरेक तीजमा यो प्रश्न उठ्छ | बिशेस गरि तीज मनौनुहुने दिदि बहिनि , अनि हस्बेन्द जी हरुले पनि आफ्नो अनुभव यहाँ राख्नु भयो भने हामीलाई सजिलो हुनेथियो के गर्नुपर्छ आफ्नो पालोमा भनेर | कुरो र कुलो जता लैजान पनि सकिन्छ रे, तेसैले देखेको कुरो मात्रै लेख्दैछु तीजको बारेमा | हिजो एक जना मिल्ने दाइको मा गएको थिएँ | भाउजु तीजको ब्रत सकी दाइको पुजा गर्दै हुनुहुन्थ्यो | खुट्टाको पानी खाने बेला आयो, दाइले कति कर गर्नु भयो पर्दैन भनेर भाउजु मान्ने नै होइन, यो खुट्टाको पानी नखाए म केहि पनि खादिन भन्नुभयो ? दाई भाउजुको लप म्यारिज , एकदम माया गर्ने एक –अर्कालाई | दुबैले काम गर्ने अफिसमा | एउटाले खाना बनाए अर्कोले माझ्ने | बुझ्नुष न अब के भन्न खोजेको | आखिरमा दाइले बाध्य भएर खुट्टा साबुन पानीले धोएर आउनुभो अनि भाउजुले तिन पटक पानी खानुभयो, दाइको खुट्टाबाट | म हेरेको हेरेकै भएँ | बार्दलीमा चुरोट तान्ने बेलामा मैले दाइलाई सोधें यो बारेमा | उहाँको उत्तर जस्ताको तस्तै , “हेर् गेड़े तैले यो कुरा बुझ्दैनस, माया गर्ने नेपाली केटि पाइश भने चाही बुझ्लास , अनि मैले सोध्छु तलाई तेतिखेर | उनीहरुले बर्षमा एकपटक खुट्टाको पानी खालान तर हामीले कम्तिमा महिनाको एक पटक उनीहरुको खुट्टै खान्छ्म नि !!!!!” | म त लाजले धन्नई मरेको बाई |
Aamalaa · Aug 29, 2014 10:11 AM · 12,885 views
"म त लाजले धन्नई मरेको बाई | " रे .....? लाज त आफ्नो बुढी संग गर्ने प्राक-क्रिडा तेस्रो मान्छे संग गर्ने लाई हुनु पर्ने होइन र ? अब फेरि यो प्राक-क्रिडा के हो नि भनेर कसैले सोध्ला | भो एसको बारेमा कुरो नगरम :) गेडेलाई थाहा छदै छ क्यारे | मलाई यो कहानी तेती विश्वास लागेन , तर जे होस् हाम्रो गेड चै निक्कै खग्गु रैछ भन्ने बुजियो | btw गेड़े, सबैले तपाइको दाईले जस्तै नभने पनि यो pedicure business फस्टाएको बाट थाहा हुन्छ आजकल का धेरै लोग्ने (plus bf हरु पनि ) हरुलाई आफ्ना स्वास्नीको गोडाको बुढी औलाको स्वाद राम्रै थाहा छ | Last edited: 29-Aug-14 11:01 AM
nepalilaure · Aug 29, 2014 10:55 AM
what a messed up culture, khutta ko pani pani kahncha baru, why don't she help him bust his nuts, n drink that come outs
divorceguy · Aug 29, 2014 4:05 PM
तेही त लाहुरे सर , दाइलाई लाज लागेन मलाई पो लाग्यो भन्या | हुनत ठमेलमा मसाज ससाज को सबै कुरो चल्ने भएर दाइले भन्या हुन् , कसले चाही त्यो बुढी औलाको स्वाद चाखेको हुन्दैन र आजकल ? अनि साचो कुरो लाइ कहानी भनिदिने कस्तो च्वास्स दुखो मेरो मन त ;-) खाने ले खोज्छन भने दिन्न भन्नुको पनि कुनै तुक रहदैन, नखानेलाई कसले पो कर गर्छ र पढेलेखेका अनि देश देखेकाले , येदि तेसो गर्ने कोहि छन् भने म पनि तिनलाई मान्छे भन्दिन क्यारे | यो divorceguy दाइ पनि फेरी लाज लाग्ने कुरो गर्नुभो भन्या हाहाहा , खुट्टाको पानि ले त तेस्तो हलचल लेराछ झन् नट्स को रे ;-)
Aamalaa · Aug 29, 2014 8:41 PM
khasi ko khutta khane mero khutta ko pani kha... live and let live....ta harulai man pardaina vane nagar....jaslai man parcha teslai garna de.... dont act like taliban or ISIS in here ki ta haru ko niyam nai palan garnu parcha sabaile....
giordano · Aug 30, 2014 11:01 PM
Like
bokaman · Sep 1, 2014 9:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion