आजकल नेपालीहरुको सबैभन्दा ठुलो मनोरंजन अरु नेपालीहरुलाई उदाउनु र खेदो खन्नु हो| हालसालै अमेरिका बस्ने नेपालीहरुको पैसा छैन धाक मात्रै भनेको सुन्दा अमेरिका बस्ने नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुलाई अलिकति खिन्न महसुस भएको जानकारी पाइएको छ | यसै सिलसिलामा अमेरिकामा बस्नेहरुलाई मात्र होइन अरु देशमा बस्ने नेपालीहरु पनि कोहि भन्दा कोहि कम नभएको सबैलाई अवगत नै छ | येसैले अरु देशमा बस्ने नेपालीहरुलाई पनि BORE नहोश भनेर एउटा पेज को संस्थापन गर्न साझा अद्मिनिस्त्रेसन संग गुनासो गरेर एउटा पेज बनाउन आग्रह गरेको छु | एस पेज को माथिल्लो भागमा अरु देशको नाम क्लिक गर्दा सोहि देशमा बस्ने नेपालीहरुको पनि सजिलै सित खेदो खन्न पाउने सबैलाई यसै समाचार द्वारा जानकारी गराइञ्छ | http://sajha.com/sajha/html/in...
sajha onion · Aug 26, 2014 9:49 AM · 4,023 views
धन्यवाद ओनिओन जी , मैले पनि UK र बेल्जियम replace गरेर त्यहाँ बस्ने नेपालीको मन-मनै खेदो खनेर एकछिनलाई भने पनि सन्तुस्टी लिए | एक ठाउमा "अमेरिकी" change गर्न बिर्सनु भएछ | "भ्रममा छन् धेरै मानिसहरु पछिल्लो पटक छिटफुट रुपमा मिडियाले Begiumमा नेपाली जिवनको यथार्थवारे प्रष्ट्याउने कोसिस गरेपनि यो प्रयास हात्तिको मुखमा जिरा भएको छ । त्यसो त नेपालमा वस्ने धेरैलाई त Begiumमा वस्ने नेपालीहरुको कठिन दैनिकी सुनाउदा पत्यार लाग्दैन । नेपालमा वस्नेलाई के थाहा ती अग्लाघरहरुको अगाडी र समुद्रको विचमा गएर फोटो छिच्न घन्टौको वस र रेल यात्रा गर्नुपर्छ । उनीहरुलाई के था धेरै जसोका फोटोमा देखिएका गाडी र घर तीनिहरुका होइनन् । भएर पनि के भो ती सम्पत्ति हुदा र नहुदाको अमेरिकी जिवनमा खासै भिन्नता देखिदैन । "
nepalilaure · Aug 26, 2014 10:06 AM
बोल्ने को पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान हाम्रै हो , कुन सताब्दी देखि सुरु भयो थाहा छैन अनि संसारै भरि लागु हुन्छ | कुरैको लागि किन पछि पर्ने ? Last edited: 26-Aug-14 11:47 AM
magorkhe1 · Aug 26, 2014 10:37 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion