I had the good fortune to meet and indulge in conversation with many Nepali intellects with Madhesi origins while I was in NY. I thus know that their agenda is not at all too far from that of entire Nepal. कुनै पनि समूह, समूदायमाझ राम्रा नराम्रा उम्मेदवार हुन्छन, विश्लेषक हुन्छन. त्यसैले एउटा मधेसी नेताको माग, सारा मधेशको हो भन्ने भूल मा गर्दिन. यो परिपेक्ष्य मा म सोध्न चाहन्छु, मधेसी मुलका नेपाली, वा मधेशीमूलको हृत्येशी (friends of Madesh, whether you are madhesi or not), तपाइलाइ यो सीके राउतको कुरा कस्तो लाग्यो? "छलफलमा सहभागी सीके राउत भने संविधानमा छुटि्टन पाउने अधिकार दिनुपर्ने बताए । राज्यले कुनै क्षेत्रमा बढी उपेक्षा गरेको छ भने त्यो क्षेत्र छुटिन पाउनुपर्ने उनको तर्क थियो । विभिन्न मुलुकको उदाहरण दिँदै उनले नागरिक सर्वोच्चता र लोकतान्त्रिक मान्यतालाई कदर गर्ने हो भने नागरिकले चाहेमा जनमत संग्रह गरी राज्य छुटि्टन पाउनुपर्ने राउतको अडान थियो । ") (Source http://www.onlinekhabar.com/). As far as I am concerned this is treason. यो एकदम देशद्रोही भावना हो र एसको कि त कडा खण्डन गरिनु पर्छ, यात यो उम्मेदवारलाई निलम्बन गरिनु पर्छ.
Kiddo · Aug 21, 2014 8:21 AM · 10,527 views
Most Madhesi parties if not all, participated in second constitutional assembly election with the ideology "One Madhes one Pradesh" agenda and what is the result ? Madhesi people rejected that Idea If I am not mistaken no Madhesi parties who participated in the constitutional assembly election put the idea of "right of secession" before Madhesi people So how come now they want that in new constitution ? In democracy if you want to put your agenda in mainstream you need to present that idea during the election and get mandate from people. Them how come Mr. Rauat did not presented that idea in his parties agenda during the election to get approval from Madhesi ppl ? In Democracy ppl can put forward their idea but serious issues are always subjected to ppls mandate. Right of secession is a serious issues why Madhesi Leaders hesitate to to put that issue in Parties election manifesto, Whom they were afraid of ? Mr. Rauat if you don't have guts to put your agenda before ppl why are you talking about it in closed room politics? Don't you trust Madhesi ppl or what ? Or you were afraid that Madhesi ppl will out rightly reject it like they rejected One Madhes one Preadesh " agenda ? In Democracy, different thoughts are presented before voters to get approval from them.If those thoughts are defeated during the election then you have to understand that ppl didn't like them. Idea of "One madesh one pradesh" was rejected by Madhesi ppl Madhesi parties and their leaders had no guts to put forward the idea of "right of secession" to get the mandate. So talking about such things now is undemocratic and deceive.
_____ · Aug 22, 2014 1:35 AM
हम मधेसी फ्रेन्ड है हजुर हमको बुल्वाया? मधेसके हमारे लोगको बहुत गारो हुवा है सर जी| आप हि कुछ किजिये| तरकारी बेच्ने गया तो नेपाली बच्चे लोग हमारा लूट पात करते है | बेक्कार में किक कर्के भाग निकलता है वोह बकम्फुस लोग | और सर जी, हमारे पानि पुरी बेच्ने भाइयोंको बहुत तक्लिफ देते है| फोकटमें पानि पुरी खाके चला जाता है| हमारे लोग कैसन् जिते इस तरह आप हि कहिये | हमको भारतीय मधिसे धोति कहेते है जब कि हमार तीन पुस्ता नेपालमें नि बस्ता है | अब बहुत दिन हम चुप नही रहेंगे भाइ जी | आने वाले दिन में हम भी मित्तिका बदला पत्थरसे दॊङ्गे |
bokaman · Aug 22, 2014 6:04 AM
Bokaman, are you 9 years old? You seriously think that is funny, not offensive? _______, completely agree with you.How it is not considered a treason, baffles me. But then again, I don't think we have laws against treason.
Kiddo · Aug 22, 2014 7:55 AM
We blame politics and leaders but until and unless people like bokaman are there, we can't expect the country to progress..
k6takhabar · Aug 22, 2014 8:35 AM
धर्के मित्रले सहि भन्नु भयो | भर्खर सम्पन्न सम्भिधान सभाको चुनाबमा चै यो कुरा उठाउन नसक्ने, अहिले आएर, त्यो पनि सम्भिधन सभाका सदस्यहरु संगको सेमिनार मा एस्तो कुरो गर्ने भनेको guts नभएर नै हो | राजनीतिक पार्टीको परिचय लिएर अहिलेको बेलामा एस्तो कुरो गर्ने बैधानिक हैसियत छैन | बैधानिक र कानुनी मात्र होइन , एस्तो प्रस्तावले कस्तो असर पर्ला भनेर पनि सोच्नु पर्ने हुन्छ | उदाहर्ण को लागि , मैले साझामा पनि धेरै लेखेको छु कि : "बेश्यब्रिती लाइ कानुनी मान्यता दिनु पर्छ" | एसको पक्ष्यमा धेरै बलिया विचार छन् | तर कतिपय मान्छेहरुले "बेश्यब्रिती लाइ बैधानिक बनाउने हो भने तेस्ले सामाजिक सुब्यबस्था र व्यक्तिगत, नैतिक आचरण पतन भएर जान्छ, समग्रमा समाज अधोगति तिर जान्छ " भनेर भंचन \ जुन कुरो एकदम संबेदनशील हो, तर तेस्तै हुन्छ कि हुन्न भन्ने कुरो बिबादित होला | तेस्तै देश टुक्र्याउने अधिकार दिने कि नदिने भन्ने बहस ले साचिकै अस्थिर मानाशिकताको बिउ रोप्न सक्छ | अनि छिमेकीले पनि फाइदा लिने ठाउँ रहन्छ | येति भन्दा भन्दै पनि यो बिसय taboo बनाउनु पर्ने बिसय चै होइन जस्तो लाग्छ | सम्भिधान सभाको चुनाब त सकियो , आगामी संसद्को चुनाबमा कुनै पार्टीले यो agenda लिएर "हामी संबिधान संसोधन गरेर यो अधिकार संबिधान मा राख्न चाहन्छौ" भनेर अगाडी आउना सक्छ | निश्चित कुरा बदल्न संबिधान संसोधन गर्न 'तिन चौथाई ' बहुमत आबस्यक पर्छ भनेर व्यवस्था गर्न सकिन्छ | अनि कुनै राज्यले आफ्नो राज्य सभामा फेरि पनि 'तिन चौथाई' ले निर्णय गरेर आफ्नो राज्य भित्र जनमत संग्रह गराउन सक्छ | येदि जनमत संग्रहमा ९०% भन्दा धेरै जनताले छुट्टै राज्य/देश बनाऊ भन्यो भने छुट्टिन पाउने व्यवस्था गर्न सकिन्छ | देशका नागरिक (अब नागरिकता कसलाई दिने , कसलाई नदिने भन्ने कुरो केन्द्रिय सरकारको कुरो हो \ तर एकपल्ट नेपाली नागरिक भए पछि, अरु कुनै खाट्टी नेपाली अनि अर्को चै आधी नेपाली भन्ने हुन्न ) हरु सबैले राज्य बाट समान अधिकार, माया , गुनासो गर्ने ठाउँ नपाएको अबस्थामा कसैलाई बाधेर राखिराख्नु जायज पनि हुदैन | एसको मतलब तेस्तो अवस्था भैसक्यो भनेको होइन , तर चुनाबको बेलामा नागरिकले आफ्नो कुरा राजनीतिक पार्टी मार्फत राख्दा डराउनु पर्दैन |
nepalilaure · Aug 22, 2014 8:47 AM
क६तखबर भैया ने ठिक कहा| जब तक हम जैसा लोग नेपाल में बस्ने नही सकते नेपालमें प्रोग्रेस नही होते | समझने के लिए बहुत हृदये देखि शुक्रिया| नेपाल खत्त्तम होते जा रहा था और हमको हरेक दिन हेप्ने आते थे इसिलीये हमारेको इस बिशाल देश अम्रिकाने असैलम भिसा भी दे दिया क्यों कि वो समझ्ता है हमारेसे कैसन् अन्याय होते रहे होते रहे दिन पर दिन| लेकिन किदो भाइसाब क्यों अफेंसिभ बोलते हैं? हमने सिर्फ साँचो बात बोलता है | सर जी आप हि कहिये हमने क्या गलत बात किया है
bokaman · Aug 22, 2014 8:49 AM
When somebody makes a sensible point, even though it goes against what you believe, you have to respect that. I still believe that leaders should exercise caution when they make such demand as the publics look upto them. Once you are in a responsible position, you shouldn't be saying anything that goes against the foundation of the place which granted you the position. Having said that, I agree that in a free country, any idea- no matter how controversial or wrong- should be allowed to be debated. Good point, Nepalilaure.
Kiddo · Aug 22, 2014 12:04 PM
One madesh one pradesh is the agenda of USA. Trust me people. UN it is people UN.
mno · Aug 22, 2014 1:06 PM
USA: "Hmm...let's see. We have so much free time in our hands, there isn't much going on in the world. That ISIS situation will fix itself, the Palestines pretty much have to settle with Israel now that all their land is captured, Russia seems to have calmed Ukraine down and Africa seems to be tied up in Ebola river. What should we do next? Who is a very important player in this global game. Well who else? Nepal,ofcourse. Let's screw with them. If they come united, we will lose our foothold in the Indian sub-continent. Let's break them up as we have nothing else to do. Let's rile up the Madhesi community over there. That's it, executive order by President: Incite Madhesi movement in Nepal!!!"
Kiddo · Aug 22, 2014 1:20 PM
madhesi friend? i ain't need dark looking madehsi as my friend.
sojoketo · Aug 22, 2014 2:05 PM
SAN, can we have a provision to dislike a post?
Kiddo · Aug 22, 2014 2:25 PM
संविधानमै छुट्टिन पाउने अधिकार दिनु भनेको तराइ भाग बिहारमा गाभ्नु वा नया भारतीय राज्य बनाउन खोज्ने पहिलो अध्याय हो | देश टुक्र्याउने पासो बनाउन खोज्दै छन् | माओबादिले संघियताको राजनीति गर्ने नौलो बाद ल्याउनुनै नेपाल र नेपालीको सिरमा दुर्भाग्य मडारिन सुरु गरेको हो अन्त्य कहा हुन्छ समयले जनाउछ |
magorkhe1 · Aug 22, 2014 2:56 PM
Lokshewa pass garna na sakne bannu parne CDO , army ko training pass garna na sakne ani bhannu cha army ma liyena Bhanera, Tetro quata ni dekai cha tei ni pugena , Madhesi neta usatai chor tini haru Lai saath dine ni ustai . Aaba bhako yei desh baki cha tyo ni tukrayuna aaipugyo aauta padhelekheko bidhwan. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
chulbul · Aug 22, 2014 10:47 PM
एउटा सानो देश छ. सोझा जनताहरु भोक, त्रास, पीडा ले भौतारिरहेका छन्. अनि ई मुजी गुइये चोर नेताहरु लाई देश टुक्राएर भए पनि चोर ज्ञाने बन्नु परेको छ अनि विद्वान भनौदाहरु साझा मा कुकुर बिराला झैँ चिच्याइरहेका हुन्छन अनी घण्टा बन्छ देश. के सेना ले मात्र कु गर्न सक्छन र. के अस्थाई यूराज ले मात्र भट्टतत गर्न सक्छ र. भनेको मन्देनौ केटा/केटि हौ के गर्नु . this is about team. देश को सक्ति आफ्नो भरमा हुने हो भने सबै भन्दा पहिले फस्ट एवेर इन हिस्तोरी सब नेता लै खौउलो खनेर पुर्न हुन्थ्यो अनि देश को सम्बिदन लेखिन्थ्यो.
sojoketo · Aug 23, 2014 2:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion