म : बेबि�� ,कता हिड्या झकि झकाउ भएर? उनी : तीजको पाटीेमा। म: तिमी त सारी र गहनाको भारी बोकेर हिडेकी छौ।सिम्पल रातो सारी�, चुरा, पोते�, ऐक सरो गहना लगाए हुदैन ? उनी: तीजमा नलगाए कैले लगाउने त, बुडा? म: फेशबुकमा चाहिँ नहाल है? उनी: लौ�, फेशबुकमा नहाले त लगाएको, खाएको, रमाइलो गरेको केही मतलब नै भएन नि? म: होइन , चोर डाका हरु पनि फेशबुकमा हुन सक्छन भन्न खोज्या। उनी: हया... फेशबुकको सेटिङ्गमा गएर पर्ाइभेसि मेन्टेन गरि सके मैले। म: ए हो, तेसो भए अझ ऐउटा छड्के/घोचे तिलहरी अर्कोतर्फ बोक न त। उनी: अअअअअ.....थ्यान्कु बुडा !
mangale · Aug 18, 2014 3:48 PM · 1,605 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion