www.collegewaves.com कलेज मा रहेका विद्यार्थीहरूको लागि एउटा वेबपेज हो । यो वेबपेजमा विद्यार्थीहरूले सम्बन्धित कलेज पृष्ठमा आफ्नो वर्गीकृत बिज्ञापन र सुचनाहरु पोस्ट गर्छन । यो वेबपेजमा ५०००+ बढी कलेजहरूको 'वर्गीकृत बिज्ञापन,सुचना तथा कलेजहरुमा हुने कार्यकरम सुचना पोस्ट गर्न सकिन्छ। COLLEGEWAVES कलेजले दिएको हल तथा पर्खाल मा पाइने नोटिस बोर्ड को एक डिजिटल संस्करण हो। विद्यार्थीहरू यदि कसैले आफ्नो पुस्तक बिक्री गर्न चाहन्थे भने विगतमा, तिनीहरूले आफ्नो कलेज जाने र कलेज बोर्ड मा आफ्नो विज्ञापन पोस्ट गर्ने थिए । अब COLLEGEWAVES मदत संग, विद्यार्थीहरू सहज रुपमा, बिल्कुल निःशुल्क आफ्नो ल्याप्टप र कम्प्युटर देखि आफ्नो वर्गीकृतहरु पोस्ट गर्न सक्छन्।
saroj_tansen · Aug 18, 2014 1:39 PM · 5,131 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion