PR sanga biha

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो बिसाए सम्बन्धि प्रस्न पहिले पनि गरेको थिए तर केहि कुरा को उत्तर भेटिन, कृपया कसैलाई यसको बारे जानकारी भए हेल्प गर्नुस. येदि P R , भएको मान्छे संग बिहे गर्दा, अपप्ल्य गरे मा, priority डटे current हुनु पर्छ, तर त्यो वेट गर्ने बेला: १. के मैले H1 को लागि apply गर्नु मिल्छ(अहिले मेरो F1 )? २. येदि PR भएको मान्छे को त्यो बेला citizen आयो भने, के मैले फेरी apply गर्नु पर्छ? तेस्को लागि फेरी खर्च हुने हो? सुझाब को लागि धन्यवाद

bhetghat · Aug 13, 2014 2:55 PM · 2,226 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all