बिदेशी रोजगार मात्रै रोजगारिको उपाय ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हामी कती रेमिट्यान्स भित्र्याउछौ अनी भारतीय ले कती लैजान्छन तेस्को हिसाब पनि यही साझा मा देखिएको थियो | जुन काम भारतीयहरुले गरेका छन हामीले गर्न सक्दैनौ वा गर्ने चाहना नभएको वा त्यस्तो शिप नभएको हो?  हामीले बिदेसमा गएर सिकेको शिप नेपालमा कती प्रयोग गर्न सकेका छौ वा गरेका छौ ?   लौ हेर्नुस् कोरिया को लागि आबेदन र टेस्ट दिने हरुको ताती !  Nepalnews.com   Last edited: 13-Aug-14 10:43 AM

magorkhe1 · Aug 13, 2014 9:41 AM · 11,033 views

1 Reply

गोर्खे ब्रो: देशमा रोजगारी पाउनका लागि स्वदेशी उद्योगलाइ प्रोत्साहन गर्नु पर्छ भन्ने कुरामा दुइ मत नहोला| स्वदेशमा उद्योग नफ़स्टाउनु को प्रमुख कारणहरुमा हाम्रा छक्का नेताज्यूहरुका गांडु कार्यकर्ताहरुले चक्काजाम, नेपाल बन्द र टायर दहन कार्यक्रमहरु पर्छन| यस्तो बाताबरणमा पुजी लाउनलाइ बाघको मुटु पनि पर्याप्त हुन्दैन| त्यसमाथि जननेता भनाउदा जनहत्याराहरुले लाज शरम पचाएर जुन तरिकाले नेपालमा युनियनलाइ बढावा दिएका छन, यसलाई मध्येनजर गर्ने हो भने गोर्खेले रोजगार अब विदेशमै मात्र पाउने जस्तो देखिन्छ|

yotabhayananisom · Aug 13, 2014 12:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all