सबै दाजुभाई हरुलाई सादर नमस्कार.हजुरहरुले कोइ सरनार्थिको लागि डोकुमेन्त्स बनाइदिने सम्पर्क छ भने सुजाब दिन सक्नु हुन्छ ? एक दुइ ओटा काजाज़हरु बनाउनु पर्ने भयो , यहाँ धेरै ले एस्तो पनि गर्नु भएको हुन सक्छ जस्तो लाग्छ.. कोइ कसैले तेतो बक्ति चिन्नु भएको छ भने please मलाई inbox गर्नु हुन अनुरोध गर्दछु ...पपेर बनौन लाग्ने खर्च सबै तिर्न ईछुक छु .... कुनै पनि सहयोग गर्नु हुने सबैलै सादर धन्यबाद !!! झोलेजिंदगी !!! जय नेपाल
jholejindagi · Aug 9, 2014 5:59 PM · 9,410 views
झोले जिन्दगि ब्रो, केहि पहिले एस्तो थ्रेड साझा मा देखेको थिएँ : http://sajha.com/sajha/html/in... कृपया चेक गर्नु होला/ धन्यबाद/
adhikari_bandhu · Aug 9, 2014 6:52 PM
धन्यवाद अधिकारि _बन्धु जी , तर हजुर ले दिनु भएको लिंक अलिक पुरानो जस्तो छ ..खुल्ने मानेन... तरपनि मलाई सहयोग गर्ने कोसिश गर्नु भएको मा धेरै धेरै धन्यवाद :)
jholejindagi · Aug 9, 2014 7:00 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion