१३ साउन, काठमाडौं । पूर्व युवराज पारस शाह नेपाल फर्कने तयारीमा छन् । गाजासहित पक्राउ परेपछि उनी नेपाल आउने चर्चा सुरु भएको थियो । नेपाल आउनु अघि सार्वजनिक तस्वीरमा पासर निकै दुब्लाएको देखिएको छ भने कपाल निकै लामो छ । उनी सोमबार बैंककस्थित शिव मन्दिरमा पुगेका छन् । मन्दिरमा पूर्जा अर्चना गर्दै गरेको उनको तस्वीर एनआरएन थाइल्याण्डका उपाध्यक्ष सुमन अधिकारीले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । - See more at: http://www.onlinekhabar.com/20...
cybernepali · Jul 29, 2014 9:09 AM · 17,712 views
हाम्रो पारस हाम्रो चरस प्राण भन्दा प्यारो छ|
yotabhayananisom · Jul 29, 2014 11:47 AM
मा सोचीराखेको थिए , सोम सोल्टी कता तिर जानु भाको होला भनेर | पारस साहको बारेमा thread अनि सोम को कमेन्ट नहुने भन्ने त हुनै सक्दैन | ;) अति प्रेम छ जस्तो लाग्छ दुइ जनाको
nepalilaure · Jul 29, 2014 11:52 AM
पारस सरकार अमर रहुन| पारस सरकार कि जय जय जय| हिहि... लाहुरे ब्रो| पारस सरकार हाम्रो देशको लागि भगवानले पठाएको अति उत्तम कोशेलि हो नि|
yotabhayananisom · Jul 29, 2014 12:59 PM
पारसेले गर्दा मेरो मित्र सोमको याद आयो ! कहा छौ मित्र तिमि ? जहा भए नि तिम्रो "भतुवा" मित्रले याद गरिराको छ है !
Nas · Nov 5, 2015 6:24 PM
अझै रोइ रको राइछ यो लिडे दाई !!! सोमले राती राती मुख मैथुन गर्दिन्थ्यो कि के हो ??
28th amendment · Nov 5, 2015 7:17 PM
"मुख मैथुन गर्दिन्थ्यो कि के हो" थुक्क पाजी ! पापी बज्या ! होइन हो आज ! ग्वाचे भाई, अमेंडमेन्ट कान्छो, सोमको कुरो गर्दा त् पुराना दिनहरु फेरी ताजा भयो भने ! अनि तिमि त् अचेल निक्कै बिजी छौ जस्तो छ ! यता तिर त् फिटिक्कै देखा पर्दैनौ त् !
Nas · Nov 5, 2015 7:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion