Magic

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Skip to News Feed Facebook NepricanHome Requests Messages Notifications Privacy Shortcuts Account Settings The Neprican Times You are posting, commenting, and liking as The Neprican Times — Change to Neprican Times THIS WEEK 22 Page Likes 16,168 Post Reach UNREAD 59 Notifications 3 Messages Recent 2014 2013 Founded PageActivity62InsightsSettings Build Audience Help Joshi Malina :) http://thenycpost.com/malina-j... The Neprican Times Update Profile Picture The Neprican Times Media/News/Publishing LikedFollowingMessageMore options Timelineselected AboutPhotosLikesMore PEOPLE 953 likes Rajan Thapaliya, बिमल डाँगी and 272 others like this. Rajan Thapaliya बिमल डाँगी Yarsagumba Nepal Gopal Nepal Rj Si +269 Reach a new milestone 1,000 Likes Promote Page Invite Tara Niraula Invite Shruti Pandey See All Friends ABOUT http://thenycpost.com/ Add your website PHOTOS Malina joshi at MISS NEPAL USA 2014 :) http://thenycpost.com/malina-j... मिस नेपाल युएस चौथो संस्करणमा सहभागी हुन अन्तिम १५ जना सुन्दरीहरु छानिएका छन् | अमेरिकामा बसोबास गर्दै आइरहेका नेपाली युवतीहरुलाई लक्षित गर्दै इभेन्ट प्लानेट इंकले विगत चार वर्षदेखि यस्तो सुन्दरी प्रतियोगिता सम्पन्न गर्दै आएको छ | यस वर्ष सोही संस्थाले इ-प्लानेट प्रा. लि. को सहकार्यमा अगष्ट २३ तारिख न्यूयोर्कको क़ुइन्स थिएटरमा यो प्रतियोगिता गर्न लागिरहेको छ। आयोजकका तर्फबाट इभेन्ट म्यानेजर अनिता पाठकले प्रेषित गरेको विज्ञप्तिमा जनाइए अनुसार,अमेरिकाको विभिन्न राज्यबाट आएको आबेदनहरु मध्ये छानिएका अन्तिम १५ सहभागीहरुले आफ्नो व्यक्तित्व-विकास गर्दै कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन। सहभागीहरुले कार्यक्रमको बन्द-सत्रभित्र व्यक्तित्व विकास, नेपाली कला,संस्कृति तथा पर्यटन विकास, महिला शसक्तिकरण र अधिकार लगायतका बिषयमा तालिम पाउनुका साथै नेपाल र नेपालीको लागि भावी जीवनमा आफुले गर्ने कार्ययोजना पनि निर्माण गर्नेछन्। आयोजक संथाका सदस्य निराकर उप्रेतीका अनुसार युवा शशक्तिकरण र नेपालको मूल प्रबर्धन नाराको साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा नेपाली कला, संस्कृति, भाषा र पर्यटनको प्रबर्धन गर्नुका साथै बौद्धिक सुन्दरतालाई बढावा दिइनेछ। सहभागीहरु नेपाली युवा/युवतीको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउन प्रयत्नरत रहनेछन। कार्यक्रममा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ भने निर्णायकको अन्तिम निर्णयलाई पारदर्शिता अपनाउनको लागि लाइसेन्स प्राप्त सिपीए राखिने छ। मिस नेपाल अमेरिका पहिलोपल्ट सन् २०११ मा अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको थियो | पहिलो मिस नेपाल अमेरिका सुजिता बस्नेत हुन् । त्यसपछि दोस्रो संस्करण सन् २०१२ मा वासिंगटन डि सी मा र तेस्रो संस्करण न्युयोर्कमा सन् २०१३ मा सम्पन्न भएको थियो | सन् २०१२ मा आस्था श्रेष्ठ र सन् २०१३ मा बर्तिका राइले मिस नेपाल युएसको ताज पहिरिएका थिए। यस वर्ष अन्तिम प्रतिष्पर्धाका लागि छानिएका १५ सुन्दरीहरुमा क्यालिफोर्नियाकी व्याख्या लामिछाने,न्यूयोर्ककी कविता पहारी,ओहायोकी खुश्बु मिश्र,क्यालिफोर्नियाकी कुस्मा खरेल,एरिजोनाकी महिमा काफ्ले,टेक्सासकी पिङ्गला ढुंगाना,हवाईकी पूजा लुइँटेल, भर्जिनियाकी पुजा थापा,कनेक्टिकटकी पुजन पनेरु,क्यालिफोर्नियाकी सयल शाही,क्यालिफोर्नियाकै सिर्जना राई,टेक्सासकी सुप्रिया शर्मा,क्यालिफोर्नियाकी सुषमा शर्मा,म्यासाचुसेट्सकी सुषमा अधिकारी र न्यूयोर्ककी उष्मा गिरी रहेका छन् | यिनै १५ मध्ये एक जनाले मिस नेपाल युएस २०१४ को ताज पहिरिनेछन् | http://www.globenepal.com/Pooj... Paneru for Miss Nepal USA :) http://thenycpost.com/malina-j... Malina :) http://thenycpost.com/malina-j... http://thenycpost.com/malina-j... Shrestha :) Mr and Miss Nepal Aussie Team #LOL http://thenycpost.com/mr-and-m... !!! Winner ... Aarzoo Karki Miss Nepal Australia 2014 .. Ur the best !!! #LOL #AUSTRALIA http://thenycpost.com/mr-and-m... and Miss Nepal Aussie Team #LOL http://thenycpost.com/mr-and-m... POSTS TO PAGE Malini Dahal July 22 at 8:25pm मिस नेपाल युएस चौथो संस्करणमा सहभागी हुन अन्तिम १५ जना सुन्दरीहरु छ... See More LikeLike · Malini Dahal July 22 at 8:25pm मिस नेपाल युएस चौथो संस्करणमा सहभागी हुन अन्तिम १५ जना सुन्दरीहरु छ... See More LikeLike · Manoj Paudel July 15 at 7:34am thanks for adding plz like us on fb LikeLike · LIKED BY THIS PAGE Charles Capps Ministries, Inc. NEIL OJHA AndyMurphyNLP English (US) · Privacy · Terms · Cookies · More Facebook © 2014 Status Photo / Video Offer, Event + The Neprican Times Posted by Neprican Times · 3 hours ago खुदा के घर से कुछ गधे फरार हो गए; कुछ तो पकडे गए, और कुछ हमारे यार हो गए! #LOL hahahhahaha LikeLike · · Share Silence Gal likes this. The Neprican Times Silence Gal Hahaha Like · Reply · 2 hours ago 30 people reached Boost Post The Neprican Times Posted by Neprican Times · July 26 "मस्त दुइ थाल मासु भात खाको दातमा मासु अड्केर टूथ्पिकले दात कोटताउदै! जन्डिस संदिस बाल हो!! ध्याउऊ!! कस्तो मजाको डकार आयो हेहेहे" #LOL LikeLike · · Share 41 people reached Boost Post See More Stories Chat (Off)

nurjashrestha · Jul 28, 2014 11:58 AM · 171 views

1 Reply

Nurjashrestha vanne ko hoon yini? kaam payena ki kya ho?

divorceguy · Jul 28, 2014 12:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all