गजल म शोकको धुन हुँ तिमी गीत भएर बाँच म बिसको प्याला हुँ तिमी अमृत भएर बाँच सबको सामु हृदयमा तिम्रो तस्बिर कोरिहिडे तिम्रै नजरमा शत्रु भये तिमी मीत भएर बाँच म बिसको प्याला हुँ ........ तिमी सँगको प्रेम यात्रामा सधैं म हारिरहे भो मलाई जित्नु छैन तिमी अबिजित भएर बाँच म बिसको प्याला हुँ .... हिउ जस्तै जम्न देउ बग्ने अब बाटो छैन संकुचित भये यो संसारमा तिमी पारीचित भएर बाँच म बिसको प्याला हुँ ....... म शोकको धुन हुँ ........
hetaudeketo · Jul 26, 2014 6:41 PM · 5,804 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion