हरे, यो सानेगेडेले फेरि ब्लक हानिसकेछ। धेरै जान्ने क्या, उता राहुलभाइ भनेर उफ्रिने अनि नेपाल गएर भत्ता खाने सरकारी कर्मचारीको संगत परेको जस्तो छ धेरै। अहिले झुसिलेलाई आफ्नै तक्मा बेचेर उपचार गराको जस्तो, हेहेहे। तर यो लग्डइन नभइकन तिम्रो साझा हेर्न नमिल्ने उर्दी जारी गरेको अलि चित्त बुझेन क्या ब्रदर । त्यति मात्र भन्न खोज्या अन्यथा नलिनुस् नि फेरी।
SaneKoGulama · Jul 25, 2014 8:40 PM · 2,472 views
अलि कुरा बुझिएन, ब्रो ! यो कुन सन्दर्भ मा हो ?
adhikari_bandhu · Jul 26, 2014 8:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion