भिषा जितेर भाँडा धस्काउनेहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालका एक चर्चित ट्विटर हस्तीले यसो भन्या थिए। सन्दर्भ तेरियाको जित थियो, र खोक्रो राष्ट्रवाद पनि थियो। :D *** "भारतको" रियालिटि शो जितिन भन्दैमा नाक खुम्च्याउनेहरु हो.. तिमोरु पनि त कि कुनै देशको स्कलरसिप जितेर पढ्दैछौ, कि भिसा जितेर भाँडा माझ्दैछौ! *** https://twitter.com/iMaanthaa/...

aaitey · Jul 24, 2014 8:20 AM · 17,201 views

12 Replies

सर आराम ?

oomess · Jul 24, 2014 8:26 AM

सर पनि भिजा जितेर भाँडा धस्काउने नै हो कि क्या हो :P

aaitey · Jul 24, 2014 8:30 AM

हो सर :))

oomess · Jul 24, 2014 8:38 AM

भिसा जितेर भाडा धस्कावोस वा मिसा धस्कावोस कसलाई टाउको दुखाउनु छ दुइ दिन जिन्दगीमा

funtush · Jul 24, 2014 10:59 AM

manche harule visa jitera / najitera ke ke garisake nepal ma chahi manchhe haru bhada molne kura matra sochan. nepal ma bhada molne ya uthaune kaam matra bhayera testo soch ho ki ke ho?

mancini · Jul 24, 2014 12:50 PM

Aaitey bro, गुलो लै गुलो संग दाज न. गुलो लै गेडा संग दाज्न भएन नि.

daum · Jul 24, 2014 4:15 PM

Read this conversation from the top. Wittingly funny: https://twitter.com/Aaitey/sta...

ghintang_ · Jul 24, 2014 5:32 PM

@daum : बिदेश जाने नै भाँडा मस्काउन हो भन्ने सोचाईलाई बिदेशाँ बसेकाहरु मार्फत नै परिवर्तन गराउनु पर्छ भन्ने मेरो कुरा हो। :)

aaitey · Jul 25, 2014 6:05 AM

स्कलरसिप जितेर पढ्नु र भिसा जितेर भाँडा माझ्नुमा त आकाश जमिनको फरक छ नि ब्रोदर | भिसा जितेर भाँडा माझ्नु भाग्यले दिएको, स्कलरसिप जितेर पढ्नु पाएको मिहेनतले दिएको

mno · Jul 25, 2014 8:30 AM

सोच आफ्नो , देख्ने र हेर्ने आखा आफनो, कुर्सीमा बसेर गरिने काम मात्रै काम ठान्ने सोच विदेश नपुगी जादैन | चोरेर खाएन , ढाटेर खाएन , मिहिनेत गर्यो, काम गर्यो , आफ्नो लक्ष पुरा गर्यो | अंगुर खट्टा छन् भन्ने हरुको कुरा हुन् | खोकन सबैलाई स्वतन्त्रता छ : खोकी दियो , किन हामि कागको पछि दौडदै छौ ?

magorkhe1 · Jul 25, 2014 8:43 AM

विदेश जाने नै भाडा धस्कौनु त हो नि ब्रोदर. यहाँ कसको घरमा नोकर छ र आफ्नो भाडा नोकरलाई धस्कौन. सबैले आफ्नो भाडा धस्कौनै पर्छ ब्रोदर :) नेपालमा जहिलेनी या नोकर या बुडी या आमाले भाडा धस्कौथ्यो होला. ओहो मैले त बुसुकै बिर्सेको यहाँ त दिशवासर मिसिन ले पो भाडा धस्कौछ नि ब्रोदर|

mno · Jul 30, 2014 6:05 AM

घरा दिश वासहर छैन र? मेरो घराँ त मज्जा ले घस्कौचा दिश वासहर ले भाडा

chaurey · Jul 30, 2014 9:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all