"लड्दै पढ्दै समहलिदै पनि जिन्दगि त चलि राखेको छ ! यता उति दग्रुदै, पातमा सानो किरा खोलाको बीचबाट बगी राखेको छ, बगीनै राखेको छ. छालले ननिलुन्जेल, पात नादुबुन्जेल जिन्दगि त चलेकै छ." -मदन कृष्ण श्रेष्ठ
Ramlal1121 · Jul 22, 2014 5:31 PM · 10,832 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion