म्यूजिक भिडियो निर्देशक शैलेन्द्र खोखालीले एक मोडललाई टु पिसमा प्रस्तुत गरेका छन् । केही समयअघि मात्र नेपालमा भित्रिएको पानीमुनिका दृश्य समेत उतार्न सकिने लेन्सजडित क्यामेराबाट म्यूजिक भिडियो खिचिएको हो । मोडल सुरजनी बिष्टले आफूलाई टुपिसमा उतारेकी हुन् । बी कृष्ण अगस्तीको गीत’उकालीमा तेश्रो जादा’को म्यूजिक भिडियोमा मोडलको जवानी देखिएको हो । मोडल सुरजनीको पानीमुनिको जलक्रिडा गज्जबको भएको निर्देशकको दाबी छ । - See more at: http://www.onlinekhabar.com/20...
cybernepali · Jul 21, 2014 8:25 AM · 5,676 views
टुपिस भनेको के होला भनि माथा पच्चीस गरिरेहेको थिए : Two Piece (टू पिस ) पो रहेछलौ थाहा पायौ पानि भित्र पनि फोटो लिने क्यामरा रहेछ र सदुपयोग गर्दै छौ ? Last edited: 21-Jul-14 01:38 PM
magorkhe1 · Jul 21, 2014 12:07 PM
Yuck!
Hydrogen Sulphide · Jul 21, 2014 5:43 PM
ewww, lots of Nepali models lack curves and butt
divorceguy · Jul 22, 2014 3:42 AM
जमनाको "dooba
daum · Jul 22, 2014 8:47 AM
mero mobile ni purano bho.... euta thicheko arko click bho. anyways... sentence pura garnu parda..... ..... "dooba dooba rehta hoon" bhanne geet MTV ma saro herinthyo.... yo dekhera tyahi geet yaaad aayo
daum · Jul 22, 2014 8:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion