After more than 5 yrs I thought about sending mail to SAN about my previous posting. And he was kind enough to enable my ID again. Thanks SAN. Now let me see who I go after just kidding.... I am happy to be back
many · Jul 11, 2014 7:19 AM · 5,171 views
5 barsa hoina hola... 8 barsa bhai sakecha...welcome back whoever u r.
bittertruth · Jul 11, 2014 8:21 AM
he he welcome back from sajha slammer... are you on parole right now? ready to start again?
chaurey · Jul 11, 2014 8:35 AM
Yeah churey am on parole lol!! Bittertruth was more active from 2003 till nepal was declared republic wasn't supporting Maoist though. After that got banned and irony was I was in fight with my real life friend. Good to be back
many · Jul 11, 2014 9:08 PM
who the F*** are you and y sud we even care if u r back or not...lol...but yeah wateva....welcome back....
giordano · Jul 11, 2014 9:27 PM
Giordano have to watch my language for a while but yeah you tell me who are you? As for me I am king of Sajha.
many · Jul 11, 2014 9:44 PM
lol...dude go ahead....king of sajha my a**.....no one is king here....
giordano · Jul 11, 2014 10:43 PM
Except me
many · Jul 12, 2014 3:55 AM
सेम ब्रो ...ब्रोलाइ सुस्वागतम ! झन्डै ८ बर्ष पछि देखा परियो नि ! ८ बर्ष अगाडीका हाम्रा साझा मित्रहरु त् अबो धेरै नै कम देखिन्छु ! ब्रोले मलाई साझामा चिन्नु भएकी भएँन खोइ, तर मैले ब्रोलाइ साझामा चै धेरै पहिले देखेको थिए ! मैले नि तेतिखेर साझामा खुब रडाको मच्चाकोले साढे दुइ बर्ष जति साझाको झ्यालखानामा बिताउन पर्यो ! ब्रोले चै तेस्तो के गर्न भाको थियो आठ आठ बर्ष सम्म खोरमा थुनिन पुगेको ? हाम्रो रोडियोहेड ब्रो अनि धिरजओझा ब्रोलाइ नि अब त् रिहा गर्न पर्ने हो ! उनिहरु पनि धेरै भो थुनिए का !
Nas · Jul 14, 2014 12:53 PM
कुनै बेला अनौठो हावा चलेको थियो : साझा बासि आफ्नै गुला समातेर पछि लाग्न र सान संग ब्यान गरिदे भनि भेडाको बथान एकोहोरो लागेझै लागेका थिए अनि साझा क्लिन राख्ने क्रममा बथान को हावादारी कुरामा कागले कान लग्यो भन्दा कागको पछि दौडे झैँ लागेको थियो | एति सम्म कि IP address पनि बन्द ? का गए होलान ति भेडाका बथान हरु ? सप्रिए ?
magorkhe1 · Jul 14, 2014 4:12 PM
no_more_crush · Jul 14, 2014 5:30 PM
नास ब्रो जिन्दगीमा कहिले कहिँ उपद्रो गर्नु पर्छ तेस्को फल हो ८ बर्ष सम्म खोर को खोरमै, बल्ल सान लाई १ रुपैया को टिकट टालि बिनम्र निबेदन दिए इमेल बाट अनि परोल मा छाडिदिएको छ | नास ब्रो को फ्यान नै हो म खुब हेरिन्थ्यो ब्रो को पोस्ट हरु | मर्न नसकेका असत्तिहरु ले कोम्प्लैन गरिदियो को पनि थाहा छ | नास = सान को पोस्ट पनि याद छ| ज होस ब्रो आब आइयो फेरि पोस्ट हरु गर्नु नै छ| धिरजे डाँका लाई पनि छोड्न पर्ने हो अब त, मोरा सानै देखि कन्जुस थियो| १ रुपैया को टिकट नटालि निबेदन दियो होला| तर तेस्को production चाही खुब रमाइलो हुन्थ्यो| बेलायेत तिर बरालिएको छ मोरा आउला नि छिटो| मगोरखे नम्बरे ब्रो तेस्तै थियो तेती बेलाको चलन| कुरा गर्यो कि माओबादी भन्थे, कति सम्म होइन भन्ने अनि ला त भनेको सिद्दी खोरमा| सुद्रिन त कोहि सुद्रेको छैन होला अलि आफ्नो ट्याम कुरी बसेका छन् | no_more_crush Hug मलाई दिएको भए थान्क यु हाई |
many · Jul 15, 2014 7:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion