Please Vote!!! FIFA 2014 Prediction, Who will win???Argentina Germany pollcode.com free polls
bittertruth · Jul 9, 2014 7:24 PM · 35,071 views
हर्केडन ब्रोको त्यो भिडियोले मेरो मुटुमै चिसो पस्यो नि ! हे भगवान त्यो प्रेदिक्सन रंग भैजावोस !
Nas · Jul 12, 2014 11:25 AM
Thanks Nas bro, I hope so.. Coz.. if it comes true, then there are few other things which are just awful to write and it's in the context of the world — could come true. I'm not gonna post that here, exclusively will post it on my facebook group among ppl with special abilities. PS: I have not followed this world cup at all and I have no knowledge what team played how good or bad.
bittertruth · Jul 12, 2014 2:27 PM
I am literally crying with happiness !!
Nas · Jul 13, 2014 3:38 PM
100 dollar won. Hell yeah
facebook · Jul 14, 2014 12:36 AM
बास्तबमा यसपालिको जर्मन टोलि एकदम राम्रो थियो| एक दुइ जना तारे खेलाडीमा भर नगरी पुरै टोलीको सहकार्य निक्कै सह्राहनीय देखिन्छ| तर जर्मनीले यो उपलब्धिको लागि निक्कै लामो तयारि गरेको थियो| २००४ को युरो कपमा समुह खेल बाटै बाहिरीए पछि जर्मनीले आफ्नो लिग स्तरको खेलमा निक्कै महत्वपूर्ण परिबर्तनहरु गरेका थिए| विश्व कप जित्न जति भाग्य बलियो हुनु पर्छ उत्तिनै तयारि पनि ज़ोरदार हुनु पर्छ भन्ने कुराको प्रमाण हो यो जीत| हुन त अर्जेन्टिनाले पनि निक्कै राम्रो खेलेको हो| मौका पनि पाएकै हुन्| जित कसैको पनि हुन सक्थ्यो| तर जर्मनी नै सबभन्दा लायक थियो बिजयी हुन भन्ने कुरामा चाही सहमत हुन सकिन्छ| यो विश्वकप अहिले सम्मन हेरेकोमा खेलको स्तरको हिसाबमा सबैभन्दा उत्कृष्ट जस्तो लाग्छ| अन्त्यमा ब्राजिललाइ सहानुभूतिका साथ् रुसमा चार बर्ष पछि हुने खेलको पर्खाइमा| Last edited: 14-Jul-14 09:37 AM
yotabhayananisom · Jul 14, 2014 9:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion