Boston Samaya Baji Gathering Pictures

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sajha Info · Jul 1, 2014 10:16 PM · 18,437 views

11 Replies

योम्मा ! गयो हिस्सीमा मैचा ! छिं नाप जिगु झन्डै लब परे जुल का ! सट्य सट्य, ढरोढर्म !

Nas · Jul 1, 2014 11:07 PM

ओह हो ! को पर्नु भएछ वहा !! मा नि कुवारा हो

urban khasi · Jul 2, 2014 2:43 PM

Dogs !! She is rupa upadhayay. She's put on some weight.

Laalmon · Jul 2, 2014 9:45 PM

अपुई ! हो त् रहेछ नि ! हाम्री आफ्नै रुपाजी पो पर्न भए छ त् ! लौ लालमोन ब्रो ले भन्नु भए पछि पो त् चिने मैले ! अरे कस्तो चेन्ज हुन् भाको रहेछ त् हाम्री रुपाजी ! झन् झन् राम्री पो हुन् भयेछिंन त् ! मलाई त् एक दम मन परेको थियो उहाको माथिको फोटो ! उहाको अनुहारमा खोइ अर्कै किसिमको चार्म पाए मैले त् ! अनि मैले कमेन्ट गर्न बाध्य भाको नि राम्री भएर ! अनि अरु कसैले रुपाजीलाइ चिन्न हुँदैन भने ....एक जमानामा उहाले नेपालमा भयङ्कर तहल्का मचाउन भाको थियो नि ! अनि रुपाजी हजुरको डान्स त् कुरै नगरम ! आइ जस्त लभ इत सो मच ! इउ आर टोटल्ली अ कम्प्लिट प्याकेज ! रुपाजी प्लिज स्टे बिउटिफुल लाइक इउ अल्वेज़ डु ! उही हजुरको, नाज

Nas · Jul 10, 2014 6:39 PM

नास ब्रो नमस्कार !!! वहा त परिनै हुनुहुदो रहेछ ...वहा बोस्टन मै हो? अनि सिंगले कि दोउब्ले ? त्यो समुन्द्र को फोटो हेर्दा त काउकुती नै लाग्ने :)

urban khasi · Jul 10, 2014 7:11 PM

अर्बन ब्रो ! त्यो समय बजी पार्टी बोस्टनमै भाको थियो ! खोइ रुपाजी उतै तिर हुनुहुन्छ जस्तो लाग्यो ! मैले त् त्यो समय बजीको पार्टीको फोटोमा त् कस्तो चिन्दै नचिनेको ल ! लालमोहन ब्रोले भने पछि पो चिनेको त् ! कस्तो राम्री छिन हगि हाम्री रुपाजी ? उहा सिंगलनै हुनुहुन्छ जस्तो लाग्यो ! येस्ती राम्री मान्छेले बिहे नगरेकै बेस ! अहिलेको लागि !

Nas · Jul 10, 2014 9:33 PM

मान्छे त अस्ति फोर्थ अफ जुलाईमा पड्काएको पटाका जस्तै हो बाश

laalmon · Jul 10, 2014 11:21 PM

साथी हो अर्थको अनेकर्थ नलागोस है फेरि :)

laalmon · Jul 10, 2014 11:24 PM

Budeskaal le choye6 nani lai pani. k saro motako? 2 ta nani ko aama jasto. Aba Bihe garera ghar bar jamaye hun6 moti rupa le if she is still single lol. Aba tyo aja bhada 5 barsa agadi ko pics haru herera basne ho vane, ko Keti ramri hunna 20-22 ko umer ma ?

bigdeek · Jul 11, 2014 12:12 AM

एकलमै दुकलजस्तै मजा  भए पछि किन बिहे गरि राख्नु ? Last edited: 11-Jul-14 02:38 PM

magorkhe1 · Jul 11, 2014 8:42 AM

"मान्छे त अस्ति फोर्थ अफ जुलाईमा पड्काएको पटाका जस्तै हो" हाहा ! लालमोहन ब्रो, सार्है घत पर्यो ! एस्तो "डुबल आनटान्ड" कमेन्टको म ठुलो पारखी हो ! एस्तो कमेन्ट गर्न आफ्नैमा एउटा कला हो !

Nas · Jul 12, 2014 11:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all