एकतिर तोरिया मगर जसले ईन्डिया मा नाचेर नाम कमायो। अर्कोतिर सुनकली बुढा जसले मुगू जिल्ला को शान मात्र राखेनन, पिछडिएको कर्णालीको महिलाहरुको पनि प्रतिनिधित्व गरिन...... गर्वका साथ। काठमाडौंमा जन्मेर, हुर्केर ...... पहाड र हिमाल भन्ने त किताबमा मात्र पढियो र टेलिभिजनमा मात्र हेरियो। तर पनि त्यो भिडियो हेर्दा र सुनकली को बारेमा पढ्दा भने मन रसाएर आयो। Youtube मा सुनकली बुढा को भिडियो हेर्न आग्रह गर्छु। More on तोरिया मगर: http://www.canadanepalprograms... More on सुनकली बुढा: http://www.mysansar.com/2014/0... Last edited: 28-Jun-14 05:24 PM
daum · Jun 28, 2014 5:23 PM · 1,647 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion