खिल राज रेग्मी - कीर्ते कागज

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

metta · Jun 28, 2014 4:13 PM · 7,323 views

8 Replies

अब भाई को कुरा त आयो, छोरा छोरि हरु पनि अमेरिकामा Poltical Slm गरि बसेको छ भन्ने हल्ला छ.बाउ नेपाल मा prime minister हुना साथ् छोरीहरले २/३ लाख dollar पर्ने घर,४/५ लाख dollar पर्ने shop kholay ka chan

nepal_nepal · Jun 28, 2014 9:38 PM

Guss guys...I am not defending anyone...but... Aren't most of the people eventually buy house in US....and opening gas station, even craps, who don't know anything are opening and running one. So what's the big deal abt buying house and store? Political asylum ...i am not sure what to say, but this is also nothing new among neplease...but I dout they file it saying that are kids of pm of Nepal and need protection in US.

meraj · Jun 29, 2014 6:33 AM

गास स्टेशन मा घण्टा को ७/८ dollar मा काम गरे र महल बनौन Impossible नै हुन्छ होइन रज जी ??

nepal_nepal · Jun 29, 2014 7:14 AM

nepal_nepal लोग्ने स्वास्नी भएर ५ बर्समा घन्टा हानेर काठमाडौँ मा डेढ करोडको महल किनेको देखिएको छ | अमेरिकामा त कुन ठुलो कुरो भयो र , महिना महिनामा रेन्ट तिर्ने पैसाले mortgage तिर्ने त हो नि | अनि व्यापार पनि loan मा किन्न सजिलै हुन्छ | मलाइ त पूर्व प्रधानमन्त्री /पूर्व प्रधानन्याधिस को छोरा-छोरि ले asylum गरेर पपेर बनाए भन्ने कुरो विश्वास लागेन , अब तपाई संग बिसेष सूचना भए अर्कै कुरो | बरु यो , बन मन्त्रालय बाट सहसचिब बाट retired भएको मान्छेले किर्ते कागज गरेको चै अचम्म लाग्यो | जागिरमा हुदै पनि सर्बोच् अदालत को प्रधान न्यायाधिश को भाई भने पछि हाकिम/मन्त्रि हरुको राम्रै कृपा हुन्छ नेपालमा , तेस्तो मान्छेले जागिर बाट retired भए पछि एस्तो काम गरेछ | बास्तबमा खिल राजको बेइजेत नै गरेछ , येदि यो आरोप सहि हो भने | सरकारी हेलिकोप्टर चढेर १-२ ठाउमा मन्दिर दर्सन गर्ने गएको बाहेक अरु कुनै पनि नराम्रो सुनिएको थिएन खिल राजको , अनि चुनाब पनि सम्पन्न गरेकै हुन् |

nepalilaure · Jun 29, 2014 6:46 PM

अब हाम्रा जनता हरु येस्ता सोझा साझा Nepalilaure र Meraj जस्ता छ.अनि नेता भनौदा हरु सबैइ सत्ता मा पुगे पछी देश लुट्ने काम गर्छन. हावा नचली पात हलीन्ना , हामीहरु ले यता देखे को र सुने को कुरा हो , कसले कति देश लूट गरे को कुरा पत्ता लाउने काम नेपाल सरकार को हो.जो पनि मस्ती गरि को छन्, यो बुदा को सन्तान लै पनि गर्न दिउ है.

nepal_nepal · Jun 29, 2014 8:18 PM

नेपाल_नेपाल आजकल पत्रिका र ब्लग तिर धेरै हावादारी कुरा देखिन्चन , पूर्व प्रधानमन्त्रि/प्रधान न्याहदिश को छोरा छोरि ले asylum गरेर बसे होलान भन्ने कुरा चै मलाई कत्तिपनि विश्वास लागेन | अब त्यो स्विस बैंक को साढे ९ अरब रुपिया यही खिल राजको हो रे नि , भनेर कसैले भन्यो भने पनि विश्वास गर्ने मान्छे खोज्न गारो पर्दैन | आखिर हल्लै हल्ला को देश पर्यो नेपाल |

nepalilaure · Jun 29, 2014 8:51 PM

Nepali laure हाम्रो खिल राजको पार्टी को हो जस्तो लाग्यो??

nepal_nepal · Jun 29, 2014 9:31 PM

I really don't understand , why it such a big deal to but house costing 2/3 hundred thousand dollar, and store costing .5 million. The total down payment for all these is around 200 thousand dollar, if I am very consevative. And no way it's not impossible, tons of neplease have done it, and are doing it. This is no way reason to blame someone. And yes I may be sojo nepali, but I can make educated guess and not stupid. Bring up something solid if you really want to proof something.

meraj · Jun 30, 2014 6:26 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all