हाल रसियामा बिद्यार्थी status मा भएको नेपाली नागरिकलाई अमेरिकाको भ्रमण visa पाउने कतिको सम्भावना देखिन्छ? तपाई वा तपाईंले चिनेका कोहि त्येसरि अमेरिका आएका छन् ? कृपया केहि जानकारी भए share गर्नुहोला / P.S. अमेरिकाबाट visa sponsor गर्ने बेक्ती छ /
Bachata · Jun 23, 2014 11:07 AM · 11,301 views
चिट्ठा काट्या जस्तै होला सोम|
yotabhayananisom · Jun 23, 2014 11:18 AM
मेरो नि तेही पूर्वानुमान हो सोम / तैपनि सोधी हेरौ न भनेर प्रस्न तेर्साको/
Bachata · Jun 23, 2014 11:51 AM
जे भए नि तिमीलाई गुड लक् ब्रो|
yotabhayananisom · Jun 23, 2014 11:56 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion