एउटा पुरानो अति लोकप्रिय नेपाली नाम संकीर्तन "शाम्ब सदाशिव..." कुनैबेला रेडियो नेपाल मा निकै बजने यस्ता स्वर्णीम नेपाली भजनहरु देशको फोहोरी राजनीतिको चेपुवामा परेर हराएर गएका छन। त्यसैले यस्ता भजनहरू नेपालीहरू ले संसार भर सजिलै सुन्न सकून भन्ने उद्देश्य ले Youtube मा आएको छ। तल को Youtube च्यानल subscribe गर्नुहोला।तलको लिंक ले काम गरेंन भने Youtube को Search गर्ने ठाउ मा Sujit Dhakal टाईप गरेर पनि पुराना नेपाली भजन हरु को संग्रह मा पुग्न सक्नु हुनेछ। तपाईहरुको हितैषी सुजित ढकाल http://www.youtube.com/watch?v... Last edited: 21-Jun-14 07:39 PM
old Nepali Bhajans · Jun 21, 2014 7:32 PM · 20,781 views
Beautiful... Brought back an aura of nostalgia! Thank you for putting them together and sharing..esp, this one: http://www.youtube.com/watch?v... ~@~
saajha · Jun 21, 2014 9:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion