रेडियो नेपालका पुराना भजनहरु सुन्न मेरो च्यानल को "पुराना नेपाली भजनहरु (Old Nepali Bhajans" नामक Playlist मा क्लिक गर्नुहोला/ अथवा Youtube को Search गर्ने ठाऊ मा Sujit Dhakal" टाईप गरेर पनि मेरो "पुराना नेपाली भजन हरु " मा पुग्न सक्नु हुनेछ । http://www.youtube.com/playlis... नेपाल कै ईतिहास मा सर्बाधिक लोकप्रिय नेपाली कृष्ण भजन "तिम्रो घुम्रिएको बाल कृष्ण,सवंलो मुहार देखी नाच्यो मेरो मन......" कुनै बेला रेडियो नेपाल को पुरानो धार्मिक कार्यक्रममा बजने गरेका यी र अन्य कर्णपप्रिय भजन हरु सुन्न तल को मेरो च्यानल subscribe गर्नुहोला। तपाई हरु को हितैषी सुजित ढकाल Timro Ghumrieko Baal Krishna तिम्रो घुम्रिएको बाल कृष्ण (ORIGINAL) Nepali Krishna Bhajan Singer/Music: Madhav Lal Shrestha, Written By Karna Jung Sinjapati (Timro Ghungriyeko Bal) http://m.youtube.com/results?q...
old Nepali Bhajans · Jun 21, 2014 9:35 AM · 19,847 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion