यो के हो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझामा " रक्त दान जीबन दान" को essay प्रतियोगिता को माग जून १ भित्र पठाई सक्नु पर्ने कुरा को लिंक चाहिएको थियो ? के यो ANA को लागि हो वा अन्य संघ संगठन को लागि पनि हो ? तेस्को लिंक टासी दिनु भए आभारी हुने थिए ?

magorkhe1 · Jun 19, 2014 9:09 AM · 2,688 views

1 Reply

गोर्खे मित्र त्यो essay competition ko पोस्टिङ् मैले नै गरेको थिए । http://sajha.com/sajha/html/in... खासमा यसको आयोजक चाँही ब्लड डोनर्स अफ अमेरिका हो र यस प्रतियोगितामा जित्नेहरुलाई ANA को सम्मेलनमा पुरस्कार दिने लक्ष्य राखिएको थियो । तर पर्याप्त सहभागीता हुन नसक्दा बुझाउने अन्तिम मितिमा परिवर्तन गरेर जून १५ कायम गरिएको छ भने यसमा विजयी हुनेहरुलाई डेन्भर कोलोराडोमा अगस्तको अन्तिममा हुने आन्मा-नासा सम्मेलनमा पुरस्कार दिने लक्ष्य राखिएको छ । http://blooddonorsofamerica.or...

Geology Tiger · Jun 19, 2014 12:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all