गजव छ बा !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मान्छेहरु को के ताल हो?? अमेरीकामा बसेर गिन कार्ड को लािग मरिहत्ते गर्ने अनि world cup मा चै फलानो र ढिस्कानो देस को सुप्पोर्तेर रे। थुइक्क पाजी भात्मरा हो! अझ कोइ त म अमेरिका को सप्पोर्त भन्दा नाक खुम्चौचन। गाल साला पद्कै दिउ जस्तो। जे होस् अफु त यू एस् लै चेअर् गर्ने हो। ति भातमारा जे सुकै गरुन।

kichkanni · Jun 12, 2014 9:10 PM · 15,737 views

4 Replies

पानी मा पाध्या जस्तो कुरा गर्ने अणि कसैले सुनेन भनेर साझा माँ आएर खोक्ने तोरी लौरे देखि पारो तात्छ बा । गाला मात्र हैन , भको सब थोक चाद्काई दिउ जस्तो लाग्छ ।

facebook · Jun 12, 2014 9:37 PM

Facebook bro लाई त सारै घत पर्यो जस्तो छ । सरी😜😜

kichkanni · Jun 12, 2014 10:03 PM

बिचारी हाम्री किचकन्नीको किन गाला चड्काउने नि फेसबुक ब्रो ! तेती सारो निर्दय नि हुनु हुन्न नि ! अनि किचकन्नी हजुर मन नदुखाउनु न ! अब हजुरलाई खाते अमेरिकाको सप्पोर्ट गर्न मन छ भने गर्नुन ल ! म त् गर्दिन खाते अमेरिकाको सप्पोर्ट ! यो खाते देशमा आएर म पनि खाते पाजी भातमारा भएको हो नि ! के के नै पाइएला भनेर आको यो खाते देशमा, भुत्रोको पाउनु ! तेही घण्टा हान्दा हान्दा म पनि घन्टे जस्तो भैसके, मेरो पुन्तर ब्रोले भनेको झैँ  ! आज पनि फुटबल हेर्न पाएँन ! घण्टा हानि राको बेला पर्यो फुटबल ! कस्तो रिस उठेको मलाइ त् ! १९९० मा पहिलो चोटी फुटबल हेरेको थिए सिक्किम होस्टेलमा हुँदा ! जर्मनहरुले अर्जेंतिनियेंनहरुलाइ हराको थियो ! त्यहा देखि म एक दम जर्मनहरुको सप्पोर्ट गर्दै आएको हो ! यो पालि नि जर्मनीलाइ नै सप्पोर्ट गर्ने हो म त् ! अनि ब्राजिल को त् एक दम एन्टाइ हो म त् ! जसले जिते नि ब्राजिललाइ चै हराउनै पर्छ ! इउजल्लि म गेममा जहिले नि कम्जोर टिमलाइ सप्पोर्ट गर्ने मान्छे परे !

Nas · Jun 12, 2014 10:32 PM

Oaayyy Salay, K vanis.....no i m just kidding...Happy Friday!!

Poon-Hill · Jun 13, 2014 8:21 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all