And Nepal made it to number 6th. http://money.msn.com/investing...
arapatsa68 · Jun 10, 2014 10:38 AM · 2,735 views
अनि तेही लिंक बाट है : Most Miserable 6. Nepal > Positive experience index score: 54 (tied, 4th lowest) > Pct. smiled or laughed: 55% (tied, 16th lowest) > GDP per capita: $1,506 (15th lowest) > Life expectancy: 67 (38th lowest) Most Content 4. Nicaragua > Positive experience index score: 84 > Pct. smiled or laughed: 90% (tied – 2nd highest) > GDP per capita: $$4,548 (39th lowest) > Life expectancy: 73 (62nd highest) हेरम त खुसि हुनलाई धनि नै हुन पर्ने त होइन रैछ नि | निकारागुआ ले यूरोप अमेरिका का धनी देश हरुलाई पछार्दै ४ नम्बर मा रैछ | हाम्रो धेरै जस्तो नेपाली को बानी कस्तो छ भने : एकदम राम्रो संग खान लाउन पुग्ने आम्दानी हुने मान्छे पनि 'के गर्नु life बिजोग भयो , केहि गर्न सकेको होइन , खानै पुग्दैन , जम्मा एउटा मात्र घर छ ..." येस्तै येस्तै भन्दै निधार खुम्च्यौचन , अनि के होस् |
nepalilaure · Jun 10, 2014 11:41 AM
निधार खुम्च्याको हैन कसैले प्वाक्क सहयोग मागी हाल्ला भनि मागेको बाटो पुर्न गरिएको बठ्याइ हो | बर्मा गए कर्म संग जता गए पनि बानि सगै भन्ने उखान लागु हुन्छ | मेरा एक मित्र बुढा बुढी गरि ६ फिगर माथि कमाउछन तर लाहुरे ब्रो ले भने झै उनको हरिलाप को बिलाप कहिलै तुरिदैन !
magorkhe1 · Jun 10, 2014 12:14 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion