सिकागो, अलाबामा , क्लिभ्ल्यांड टेनेसी का साथीहरु नियु योर्कमा भेट हुने कार्यक्रम भयो र म पनी अहिले नियु योर्कमा आको बेला परेको छ। अहिले धर्के शर्ट लगाएर ज्याकसन हाईट को थकाली मा खाना खाँदै छू। साथीहरु कतै नजिकै छौ भने आउ है भेटौ। परेको म बेहोरौला ।
Fuel Tank · Jun 9, 2014 7:50 PM · 3,454 views
ओह हो ! फ़िउल ट्यांकब्रो अचेल कता हराको होला भनेको त् ज्याक्सन हाइत्स तिर पो आको रहेछ ! हेर न ब्रो, म अहिले तेता तिर छुइन ! नत्र त् म यो मौका गुमाउने थिएँन ! भेट्न पाको भए रमाइलो हुन्थ्यो नि ! तर ब्रोले आफ्नो साथीहरुसंग राम्रो समय बिताउन त् निउ योर्कमा है ! अनि ब्रो, त्यो ज्याक्सन हाइत्स बाट, ८२ स्ट्रीट तिर जाउ हगि, त्यो रुज्भेल्ट एभेनु भएर ! बाटोमा एक दम राम्री राम्री मेक्सिकन भालुहरु पाउँछ ब्रो ! रातको १, २ बजे उनिहरु निस्किन्छन थाल्छन ! तर होसियार है ! त्यहा फेरी "शि-मेल" हरुले पनि उस्तै विघ- बिघ्ती पार्छन ! लु येसो अपडेट गर्दै गर्नु है त् निउ योर्कको त्रिप !
Nas · Jun 9, 2014 8:22 PM
फ़ुएल टाँक ब्रो, आफु ल होउस्तोन मा छु ब्रो न्यु योर्क कहिले गको छैन येदि होउस्तोन आउनु भो भने भनुस भेट्नु पार्छ अनि एक दुइ त बॆअर खाएर रमाएलो गर्नु पार्छ मारी लानु क छ र भाचुन्जेल रामेलो गर्ने त हो
Punter · Jun 9, 2014 9:08 PM
लौ थकालीको भोजनालयमा स्टिलको खंडे थालमा पलेटी मारेर पटुका खोलेर खाने अनि बनारसी पान को बिडा कोच्ने र भारतीय रेल स्टेसन जस्तो रंगाई दिने | Last edited: 10-Jun-14 12:17 PM
magorkhe1 · Jun 10, 2014 12:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion