Got this surprise package in the mail. Thank you! Great to be part of Sajha and interacting with the wonderful people over the years!
snurp · Jun 7, 2014 3:16 PM · 17,266 views
Congrats Snurp.
Karnali Blues · Jun 7, 2014 3:24 PM
What do you need to do to get one, Snurp? Looks like you have connections in high places here :)
Vivant · Jun 9, 2014 3:08 PM
म नि येही अवसर लिएर, साझा डट कम प्रति हार्दिक कृतज्ञता जनाउन चाहन्छु ! साझामा मैले अहिले सम्म केहि उप्लभदी मुलुक कार्य गरेको पनि छैन ! अहिले सम्म त मैले साझामा, साझाबासिहरु बाट खालि गालि गलोच खाने काम मात्र गरेको छु ! तर पनि म जस्तो खाते भतुवालाइ साझाले यो साइबर संसारमा एउटा घर मात्र न दिएर, माया र प्रेमले दिएको उपहार पाएकोमा, आज मेरो मन सार्है रमाएको छ ! साँची नै म एसको लाएक थिएँन ! भन्ने हो भने, मेरो कलेजको एडल्ट लाइफ त मैले साझामै बिताए ! कामको सिलसिलामा अनेक स्टेटहरुमा पोस्टिंग भइरहन्थ्यो ! धेरै जस्तो ठाउमा नेपालीहरु हुन्दैन थियो ! अनि नेपालि साथी भाइको याद आउँदा साझामै म आउंथे ! मैले साझालाइ केहि नदिए पनि, साझाबाट मैले धेरै रमाइला मित्रहरु चिन्न पाएको छु ! अनि तेस मध्य नि मलाइ सबसे माया गर्न हुने दिद्जु पौलिना, साझा मार्फत नै पाए ! उहा जस्तो माया गर्ने दिद्जु र भेनाजु ...आइ मिन ...ब्रदर... निओलाइ साझामा पाउन त मेरो अहोभाग्य हो ! अनि मलाइ मेरी प्यारी मर्सीले नि उत्तिकै माया गर्छिन जस्तो लाग्छ तर एम्बीले चै खोइ माया गर्छन कि गर्दैनन्, त्यो चाई अहिले सम्म थाहा छैन ! फेरी एक खेप, साझालाइ मेरो हार्दिक धन्यबाद ! लु मैले नि साझाले दिन भाको पुरस्कार लगाएर नै एउटा सेल्फी हान्दिए है त !
Nas · Jun 9, 2014 5:51 PM
oho nassie ko ni tee? la badhai cha... Ne0 aba chahi atti bhayo kai.. patience sidyo mero !!
mercynova · Jun 9, 2014 8:19 PM
थ्यांक इउ माइ स्विट लभ मर्सी ! अनि हजुरले मेरो प्यारो ब्रदरलाइ किन येति सारो खेद्न भाको भने ? हजुर को किन पेसिएन्स सकिन भाको तेसरी मर्सी ? मैले त् कुरै बुझेंन ! प्लिज मलाई सम्झाउनु त्, हजुरले निओ ब्रोलाइ के भन्न खोज्न भाको ! आज त् हजुर चाँदै पो उठ्न भो त् ! मलाई त् निन्द्रा लाग्यो अबो ! एनीवेज मिस इउ सो मच माइ हनी बन्नी बू !! लभ या !
Nas · Jun 9, 2014 8:32 PM
मर्सी मैसाप ! मलाइ त् डबल ज्याक्पट नै परेको जस्तो लाग्यो हौ ! हि हि ! अनि हजुरको आइ पुग्यो ? साझा.कमले मलाइ धेरै नै माया गर्न भाको जस्तो फिल भाको छ ! फेरी एक पटक म मेरो प्यारो साझालाइ मुरी मुरी धन्यबाद दिन चाहन्छु !
Nas · Jul 10, 2014 8:18 PM
अस्ति देखि खोजि रा थिए यो थ्रेड , बल्ल आज फेला पारियो | धन्यबाद सान दाई (साझा डट कम) तपाइको कोसेलीको लागि |
bittertruth · Jul 10, 2014 10:38 PM
ओह हो ! बिट्टू ब्रो त् क्या मोड़ल जस्तो देखियिको छ नि साझाको ति-शर्टमा !! यो पालिको ये.येन.येमा मोदलिंग गर्न तिमि जान पर्ने थियो नि बिट्टू ब्रो ! गाको भए २८ अमेंदमेन्टले साझामा एस्तो रडाको मचाउने मौका नै पौन्दैन थियो नि !! मेरी प्यारी पौलिना दिद्जु ! हजुरले आफ्नो भागको कोशेली पनि हजुरको प्यारो "न्यासी" भाइलाइ पठाई माग्नु भाकोमा म मेरो दिद्जुलाइ मुरी मुरी धन्याबाद दिन चाहन्छु ल ! मलाइ त् मेरो दाजु, दिद्जुले कत्ति सारो माया गर्न हुन्छ ! आइ लभ इउ बोथ सो भेरी मच !
Nas · Jul 12, 2014 11:52 AM
पुरस्कार पाउने सब महानुभावहरुलाई मेरो पनि बधाई छ| खुशी लाग्यो मित्रहरुको उपलब्धि देखेर| भतुवा ब्रो, "साँची नै म एसको लाएक थिएँन !" तिमीलाई सचि यस्तै लागेको हो भने मलाई पठाइ देउ न ल ब्रो| हेहे|
yotabhayananisom · Jul 12, 2014 12:34 PM
खै आफु लाइ त सान दाजु ले सौता कै छोरा जस्तो गर्नु भो केइ पाइयेन येत्रो बर्ष साझा चलाउदा नि
facebook · Jul 12, 2014 12:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion