downloadable nepali editor unicode

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हेल्लो साझाबसीहरु , साझाको मिठो मिठो कथा अनि कुराकानी हरु सुनेर मलाई पनि केहि पोस्ट गर्न मन लैरथ्यो नेपालीमा तर राम्रो नेपाली एडिटर फेला पर्न सकिन | कृपया यहाँ हरुलाई कुनै downloadable नेपाली एडिटर को बारेमा थाहा छ भने मलाई भन्नु भए आभारी हुने थिए | Micorosoft word जस्तै अनि इन्टरनेट बिना पनि नेपाली मा type गर्न मिल्ने खाले क्या ! खै त्यो मदन पुस्तकालय को romanised नेपाली एडिटर त download हुन सकेन राम्रोसंग | नास, fueltank, fucheketo ब्रो, ambrosia sis anyone ?

aamalaa · Jun 5, 2014 11:38 AM · 14,580 views

6 Replies

मैले नेपाली टाईप गर्ने थुप्रै चिज हेरे | गूगल को इन्पुट ल्यांग्वेज बेस्ट पाए | हिन्ट पनि राम्रो लाग्यो | तेस्को ब्राऊजरको प्लगीन पनि छ र डेस्कटप को लागि नि छ | मैले अरु टूलमा अलि पेट फारेको , अलि गाह्रो शब्द लेख्न गाह्रो हुन्थ्यो | तर मैले यो तेसैबाट लेखिराको हो | सजिलो छ | http://www.google.com/inputtoo... Just select the language and download.Once installed, the icon shows up at the taskbar on right bottom.Just change the input language to Nepali and you can start writing in Microsoft word or any other place. If you can’t see the icon google how to display language bar on windows.

gairamailo · Jun 5, 2014 12:30 PM

You can use the Google input tool as an extension in Chrome. No need to even install it.

ghintang_ · Jun 5, 2014 1:13 PM

धन्यबाद gairamailo जी, I think, this is what I was looking for. and Ghintang ji lai pani dhanyabad but I said I need something that can be used without the internet, but I will try ur suggestion too

aamalaa · Jun 5, 2014 2:51 PM

अमला ब्रो मैले चै, येही साझाको नेपाली एडिटर इउज गर्ने गरेको छु ! माथिका मित्रहरुले सज्जेस्ट गरेका एडिटरहरु चै अझै उपयोगी होला ब्रो !

Nas · Jun 5, 2014 5:34 PM

Try nepali romanized: http://madanpuraskar.org/downl... Download it and install it. After installing, pressing Alt + shit keys switches between nepali and english typeset.

goepl · Jun 5, 2014 9:16 PM

धन्यवाद NAS जी , साझको एडिटर प्रयोग गर्न साझा मै आउनुपर्ने भयो क्या , तर यो पनि राम्रो छ , goepl जी लै पनि धन्यवाद, तर अगाडी नै भनिसके कि मदन पुस्तकालयको मेरो मा download भएन क्या, सायद windows ८ भएर हो कि ? anyways मलाई gairamailo को सुझाब सबैभन्दा उपयुक्त लाग्यो, धन्यवाद सबैलाई| type गर्न सके भने म पनि चाडै नै केहि सामग्री पस्कन चाहन्छु नि | अहिले लाई एती नै |

aamalaa · Jun 6, 2014 9:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all